. उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै


भोजपुर असोज १७- भौतिक दुरि कायम र माक्सको समुचित प्रयोगमा हेल्चेक्र्याइ बढेपछि काठमाडौ उपत्यकामा कोरोना भाइरसको केन्द्र बिन्दु बनेको छ । उपत्यका सहित देशभरका ब्याक्ती ब्याक्ती हरु बिच नेपाल सरकारले तोकेको मापदण्ड निक्कै न्यून रहेको छ भने अधिकान्शले माक्सको सहि प्रयोग गर्न नजान्दा जोखिम अत्याधिक बढेको छ । यातायात ,सरकारी कार्यलय ,होटल ,अस्पताल ,बिमान्स्थलमा दैनिक जस्तो भिडभाडले कोरोनाको गति उच्च बिन्दुमा पुगेको छ ।

सरकारले पट्क पट्क आम नागरिकलाई कोरोना संग ख्याल ठट्टा नगर्न आग्रह गरे पनि स्वयम् नागरिकले आत्माअनुशन्धान तोड्दै गएका छन । मन्त्रालयका प्रभक्ता डा .जागेश्वर गैतमले भने, ब्याक्ती ब्याक्ती बिचको सामाजिक दुरि २ मिटर राख्नु पर्छ । कुनै बाहानामा खेलाची गर्नु हुन।

अन्य जिल्लामा थपिएका सन्क्रमितको आधार मान्दा काठमाडौ उपत्यकामा झन्डै ५० प्रतिशत सन्क्रमित थपिएका छ्न । अन्य जिल्लामा असोज १६ सम्म २४ हजार ४ सय २३ सन्क्रमित थपिएकोमा काठमाडौ उपत्यकामा मात्र १३ हजार ८० सन्क्रमित थपिएका छन । काठमाडौमा सनिवार १ हजार १ सय ७७ जना कोरोना सन्क्रमित थपिएका छन । यो उपत्यकाको हाल सम्मको उच्च संक्रमण संख्या हो । देशभर २ हजार १ सय २० जनामा कोरोना पुष्टि भएको छ ।

आज १२ हजार ९ सय ७८ जनाको पिसिआर परिक्षण गरिएकोमा २ हजार १ सय २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

 329 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

साकेला कसरी उत्पति भए ।

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

किन गरे स्थानीयले बिर्तामोड नगरपालिका तालाबन्दी ?

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

गरिबलाई निशुक्क बिजुलि दिने तयारी – मन्त्री भुसाल

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

मानसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: