. एक करोडको बिमा गरेको एक महिना नबित्दै गयो ज्यान::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २६ गते , सोमबार

एक करोडको बिमा गरेको एक महिना नबित्दै गयो ज्यान


जिबन बिमा भबिस्यमा अचानक दुर्घटना , कुनै पनि भवितव्यमा परि वा कालगतिले मृत्यु भएमा बिमा कम्पनिले दिने क्षेती पुर्ती बापत दिइने कतिको बिमा हो सोही रकम बराबरको भुक्तानी दिने रकम हो ।पक्कै पनि बिमा जिबनको कल्पना गर्दै निश्चित रकम जम्मा हुनेमा गरिएको हुन्छ। भवितव्य पर्यो भने परिवारको सुरक्षा हुने कुरा त बिमाको सिद्धांत नै भयो। एक करोड रुपैया जीवन बिमा गरेको एक व्यावसायिको बिमा पोलिसी खरिद गरेको २६ औं दिनमा कोरोना भाइरस बाट निधन भएको छ।

नबलपरासिमा ब्लक उद्योग सन्चालन गर्दै आएका ३८ वार्षिय सुबास चन्द्र गिरिले गत साउन ४ गते एलआइसी नेपालमा एक करोड रुपैयाँ को जिबन बिमा गरेका थिए। एलआइसी नेपालकी सम्म्राट एजेन्सी म्यानेजर प्रभा ज्ञवाली मर्फत जीवन बिमा गराएका गिरिले जम्म एक किस्ता मत्र भुक्तानी गरेका थिए। उनलाई साउनको अन्तिम साता कोरोना भाइरस पोजेटिभ देखियो र बदौ एक गते मृत्यु भयो ।

उनको मृत्यु पछि एजेन्सी म्यानेजरले कागजात पूरा गरि असोज १७ गते एलआइसि नेपालको केन्द्रिय कार्यलयमा फाइल पेस गरेकी थिइन । एलआईसि नेपाल केन्द्रीय कार्यलयले यहि असोज २१ गते नै एक करोड रुपैयाँको चेक मृतकका हक वाला अनिता देबि जिरिलाई आज एक कार्यक्रम गरि बितरण गर्ने बताइएको छ।

 204 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

दोश्रो चरणको लकडाउनको यस्तो छ ,सरकारको तयारी

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

भोजपुरमा चार्जमा राखेको मोबाइल पड्किदा एक जना गम्भीर घाइते

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

एम्बुलेन्स दुर्घटना एकजनाको मृत्यु दुई जना घाइते

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: