. कक्षा १२ को परिक्षा मंसिरको दोश्रो सातामा हुन सक्ने मन्त्रीपरिषद् को सहमति::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक ४ गते , मंगलबार

कक्षा १२ को परिक्षा मंसिरको दोश्रो सातामा हुन सक्ने मन्त्रीपरिषद् को सहमति


कात्तिक -४
कोरोना भाइरसको कारण स्थगित कक्षा १२ को परिक्षा राष्टिय परिक्षा बोर्ड्ले छट लगतै लिने भएको छ । बोर्ड्को आइतबार साझ बसेको बैठकले कार्यबिधि पारित गरि परीक्षा लिने निर्णय गरेको हो ।

बोर्ड्ले मंसिरको दोश्रो साता बाट परीक्षा लिनेगरि कार्य तालिका सार्बजनिक गर्ने भएको छ । बोर्ड्ले कक्षा १२ को परीक्षा लिदा कक्षा ११ को ४० प्रतिशत मुल्यांकन ,कक्षा १२ को ४० प्रतिशत मुल्यांकन र प्रयोगात्मक २० प्रतिशत लाई आधार मानी परीक्षा संचालन गर्ने निर्णय गरेको छ ।
बोर्ड्ले परिक्षालाइ आफ्नै बिध्यालय वा नजिकको बिध्यालय पुगेर परिक्षा दिन सक्ने ब्यबस्था गरेको छ । गएको मन्त्री परिषद्को बैठकले विधि,प्रक्रिया र पद्धति पुर्याएर साबधानिका साथ परिक्षा लिन नितिगत स्वीकृत गरे पछि बोर्ड्ले कार्यबिधी तयार गरेको हो ।

मन्त्री परिषद्ले शिक्षा मन्त्रालयलाइ निजिगत स्वीकृती प्रदान गरे लगतै मन्त्रालयले बोर्ड्लाइ परीक्षा ब्यबस्थापन र संचालन गर्न निर्देशन दिइएको हो । ´शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयका सह सचिब एबम प्रभक्ता दिपक शर्माले भन्नू भयो । सोही आधारमा बोर्ड्ले परीक्षा संचालन गर्न निर्णय गरेको हो । यश बर्षको परिक्षा अबधी घटाइने छ । बोर्ड्ले ४०प्रतिशत अंक को आधारमा नया प्रश्न पत्रा तयार गर्ने छ । प्रश्न पत्र दुवानी गर्न असम्भव भएमा इमेल मार्फत पठाइने ब्यबस्था गरिएको छ । बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणी पोखरेल ले कुनै बिषयमा ८० प्रतिशत प्रयोगात्मक हुने र कुनै बिषयको २० प्रतिशतको प्रयोगात्मक हुने भएकोले अंक लाई अाधार नमानि प्रतिशतको आधारमा परीक्षा लिने निर्णय गरेको स्पष्ट पार्नु भयो । उहाका अनुसार दसैं लगतै सम्पुर्ण प्रक्रिया पूरा गरि छट पछि परिक्षा संचालन गर्ने तयारी गरेको हो । मन्त्रालयले बोर्डलाई कार्यबिधी बनाएर परीक्षा संचालन र ब्यबस्थापन गर्ने अधिकार दिए संगै बैठक बसेर परिक्षा गर्ने निर्णय गरेको छ । बोर्ड्ला सदस्य सचिब दुर्गा अर्यालका अनुसार परीक्षा संचालन गर्न स्वास्थ मापदण्ड अ आचार निर्माण गर्ने तयारी भइ रहेको जानकारी गराउनु भयो । उहाले भन्नू भयो ,एक दुई दिन भित्रै कार्यतालिका सार्बजनिक गर्ने छौ । त्यस पछि परिक्षा सम्बन्धि अन्य प्रक्रिया थाल्ने छौ ।´
यश बर्ष परिक्षा मुल्यांकन प्रणाली (ग्रीन )लाई निष्क्रिय पारेको छ । अर्थात यो पाठ बाट कति प्रश्न सोध्ने ,छोटा र लामो प्रश्न कति सोध्ने प्रक्रिया लगायत सबै ब्यबस्था हटाइएको छ ।

शिक्षा मन्त्री अध्यक्ष रहेको पाठ्यक्रम मुल्यांकन तथा ब्याबस्थापन परिषद बैठकले यश बर्षका लागि ग्रीन सिट प्रणाली बन्द गरिएको प्रभक्ता शर्माले जानकारी दिनु भयो । ग्रीन सिट हटेपछी बोर्डले ४० प्रतिशत अंक भारकाे प्रश्न प्रत्र तयार गर्ने छ । दसैं लगतै सबै बिध्यालयमा उतर पुस्तिका पुर्याउने,प्रश्न पत्र निर्माण गर्ने ,केन्द्र अध्यक्षलाई तालिम दिने,स्वस्थ मापदण्डको अनुसार परिक्षा मापदण्ड तयार गरि सरोकार वाला संग छलफल गरि काम सुरु हुने भएको छ ।
शिक्षा ,मन्त्री तथा प्रबिधी मन्त्री गिरिराजमणी पोखरेलले कक्षा १२ को परीक्षा लिखित रुपमै लिने जनाउदै मन्त्रीपरिषद्मा दर्ता गराए पछि सोही आधारमा मन्त्रीपरिषद्ले सैद्धान्तिक सहमति दिइएको थियो ।बोर्डले यस बर्षको परिक्षामा प्रवेशपत्रको आधारमा पाएक पर्ने विद्यालएबाट परिक्षा दिन सक्ने ब्यबस्था मिलाएको छ। अध्यक्ष पौडेलले प्रवेश पत्र बिना परिक्षामा उपस्थित हुन नदिने स्पष्ट पार्नु भयो । भन्नुभयो-´´अति समस्या परेका विद्यार्थीले र बिद्यालएको सिफारिसका आधारमा घर पाएक केन्द्रबाट परिक्षा दिन मिल्ने ब्यबस्था गरेका हौं ।“बोर्डका सबै प्रदेश कार्यलयले सबै बिद्यार्थीको कन्ट्याक्ट् द्रेसिङ्ग गरि कुन बिद्यार्थी कहाँ छ्न भन्ने बिसयमा तथ्यांक तयार गरि सकेका छन ।

मन्त्रालयले कोहि पनि बिद्यार्थी सवारी सधनको सुबिधा भएको घर पएक र परिक्षाका लागि डेरा खोज्न नपर्ने स्थानबाट परिक्षा दिने गरि ब्यबस्था गर्न निर्देशन दिएको थियो ।यश बर्ष करिब १ सय १५ विषयमा करिब ४ लाख ३२ हजार विद्यार्थी परिक्षामा सहभागी हुँदै छ्न । कोभिट-१९ को कारण बैशाखमा स्थगित परिक्षा ८ महिना ढिलो लागेको हो।सदस्य सचीव अर्यालले सबै बिधि प्रक्रिया पुर्याएर परिक्षा संचालन गर्ने तयारी भइरहेको जानकारी दिनु भयो । उहाले भन्नुभयो- ´केन्द्र देखि आबस्यक पर्ने सबै क्षेत्रमा स्वास्थ मापदण्ड र भौतिक दुरि काएम गरि परिक्षा सञ्चालन गर्ने छौं ।´

 270 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: