. कम्प्युटरमा स्नातकतह गरेकालाइ जागिरको सुनौलो अबसर::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक १ गते , शनिबार

कम्प्युटरमा स्नातकतह गरेकालाइ जागिरको सुनौलो अबसर


काठमाडौ कात्तिक १ ए.वान सप्ट इन्टरनेस्नल मा एक जना वेब डेभलपर कर्मचारिको आवश्यक परेको छ । कम्पनीले यहि कात्तिक ६ गते सम्म अन्तिम म्याद हुने गरि दर्खास्त आवान गरेको छ । शैक्षिक योग्यता कम्प्युटर बिषय लिएर कम्तीमा स्नातक तह गरेको २१ बर्ष पूरा भैइ ५० बर्ष ननाधेको हुनु पर्ने छ ।

साथै फारम भर्नाका लागि इच्छुकले शैक्षिक योग्यता पूरा भएका ब्याक्तिको लागि java script ,html,php,bootstrap सम्बन्धि राम्रो ज्ञान भएको हुनुपर्ने छ । वेबसाईट सम्बन्धि कम्तिमा एक बर्षको अनुभव भएको हुनुपर्ने छ । एमभिसी फार्म्वोक र पपुलर सिएमएस को राम्रो ज्ञान भएको हुनुपर्ने छ । साथै कम्पनीले अन्तर्राष्ट्रिय स्तरको ओपन सोर्सको पनि काम गर्ने भएकोले अङ्ग्रेजि भाषा राम्रो भएकालाइ विशेष प्राथमिकता दिइने छ ।

कोरोना भाइरसको को कारण छनोट प्रक्रिया भने भर्चुअल माध्यम बाट गराइने कम्पनीका अधिकृत मदन बहादुर शाहिले सिद्धकाली ड्ट कम लाइ जानकारी दिनु भयो ।उक्त कर्मचारीलाई ओफिसको नियम अनुसार दुई पक्ष समझदारीमा तलब स्केल गरिने छ । र इच्छुकले आफ्नो सम्पुर्ण आवश्यक बायोडाटा सहित carrer@a1soft.com मा इमेलमा पठाउन सक्नुहुने छ । थप जानकारिको लागि ठेगना ए वान सप्ट इन्टरनेसनल प्राइभेट लिमिटेड महालक्ष्मी नगरपालिका वडा न २ एके बिल्डिनको पहिलो तला ललितपुर फोन नम्बर :-९८२३५७८११४

 313 total views,  3 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

भोजपुरमा फौजी किराले मकै वारि सखाप किसानहरु चिन्ताजनक

प्रकाशित मिती : २०७८ जेठ ९ गते , आइतबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: