. कोरोनाको कारण बरिस्ट हार्डजोर्नी डाक्टरको मृत्यु::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १५ गते , बिहिबार

कोरोनाको कारण बरिस्ट हार्डजोर्नी डाक्टरको मृत्यु


कोरोना बाट कर्णाली अस्पतालका बरिस्ठ डाक्टर हरि प्रसाद सापकोटाको बिहिबार दिउँसो मृत्यु भएको छ ।

दुई साता देखि नेपालगन्ज स्थित भेरी अस्पताल नेपालगन्जमा उपचारत सापकोटाको करिब दिउँसो ३ बजे मृत्यु भएको हो ।
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खडकाका अनुसार मधुमेह र उच्छ रक्तचापका बिरामी समेत रहेका सापकोटालाई सुरुदेखिनै आयुसियुमा अक्सिजन दिइएर राखिएको थियो ।

डा. खडका सहितको टोलि बिहिवार ४ बजे नेपालगन्ज तर्फ गएको छ । डा सापकोटा बरिस्ट हार्ड्जोर्नी रोग विशेषज्ञ हुन ।
यो संगै कर्णालिमा कोरोना बाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । मंगलबार घरमै मृत भेटिएकि ३५ बर्षिय १ महिलामा कोरोना पुष्टि भएको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

कोरोनाको कारण एकै परिवारमा ४ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २५ गते , शनिबार

आज नेपालमा २ चोटि भुकम्प गएको छ

प्रकाशित मिती : २०७८ बैसाख १५ गते , बुधबार

मोरङमा करेन्ट लागेर एक बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

नेपाल एसिया कप छनोटको तेसो चरणमा प्रवेश

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

धरान बाट भोजपुर आउदै गरेको बसले किच्दा १ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ पुष ९ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: