. कोरोना भाइरसको संक्रमीत संख्या एक लाख नाघेको छ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

कोरोना भाइरसको संक्रमीत संख्या एक लाख नाघेको छ


भोजपुर असोज २३
नेपालमा दिनहुँ बढ्दो कोरोना भाइरस को संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रबार २ हजार ५९ जनामा कोरोना पुष्टि भए संगै हाल सम्म कुल संख्या १ लाख १ सय ७६ पुगेको छ ।

अब नेपालमा २७ हजार ५३ जना सकृय संक्रमिय आइसोलेसनमा रहेका छन । यस्तै ४ हजार ७ सय ३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ७९ जनाको नमुना परिक्षण गरिएको छ । यस्तै गएको २४ घन्टामा १ हजार ६ सय ८० जना निको भएर घर फर्किय संगै डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घन्टामा १० जनाको ज्यान गए संगै कोरोना बाट ज्यान गुमाउनेको संख्या ६ सय पुगेको मन्त्रालयका प्रभक्ता जागेश्वर गौतमले जानकारी दिनु भयो ।

 163 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

उदयपुरको पुवारे भञ्ज्याङको भिर बाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २८ गते , बिहिबार

भोजपुर जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना हुने भएको छ

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

प्रहरी इन्सपेक्टरको लागि बढुवा रोकियो ,असईमा बढुवा तयारि

प्रकाशित मिती : २०७७ फागुण १ गते , शनिबार

बुधबार भोजपुरमा थपिए २४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: