. झुम्कामा थप १ जनाको कोरोना संक्रमणको कारण मृत्यु::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

झुम्कामा थप १ जनाको कोरोना संक्रमणको कारण मृत्यु


सुनसरीको रामधुनी नगरपालिकामा कोरोना सन्क्रमणबाट झुम्कामा थप १ जनाको मृत्यु भएको छ ।
वडा न १ घर भएका ३६ बर्षिय पुरुषको कोरोना संक्रमणका मृत्यु भएको नगर स्वास्थ साखाले जनाएको छ ।

नगर स्वास्थ साखाका प्रमुख नगेन्द्र पौडेलका अनुसार कोरोना सग मिल्दोजुल्दो लक्षण देखा परेपछी केही दिन अघि मात्रै बिराट टिचिङ्ग अस्पिटलमा कोरोना परिक्षण गराउदा पोजेटिभ आएको थियो । केही दिन उनी घरमानै आरम गरेर बसेका थिए । स्वास्थमा थप समस्या देखिएपछी उनलाइ अस्पताल लगिएको र उनको बिहिवार बेलुका मृत्यु भएको पौडेलले बताए ।

यश अघि क्षेत्रीय कारागार झुम्कामा कैद सजाय कटाइरहेका एक जना कैदि बन्दिको कोरोनाको कारण मृत्यु भएको थियो । यो संगै रामधुनिमा संक्रमणका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

 362 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: