. दशै अफर हरेक रिचार्जमा बोनसै बोनस::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २९ गते , बिहिबार

दशै अफर हरेक रिचार्जमा बोनसै बोनस


नेपाल टेलिकमले घटस्थापना देखि कोजाग्रत पुर्णिामा अर्थात दसौं पछिको पुर्णिमा सम्म लागू हुने दशै अफर ´र काग तिहार देखि छट पर्व सम्म लागू हुनेतिहार अफर´ लाई फेस्टिबल अफरका रुपमा उपलब्ध गराउने भएको छ ।

फेस्टिबल अफरका रुपमा दसौं ,तिहार र छट पर्वलाई समेत समेटी जिएसएम सिटिएमए मोबाईलको रिचार्जमा कुराकानिको लागि अतिरिक्त मिनेट बोनसको रुपमा लागू हुनेछ ।
यसमा ५० रुपैया रिचार्ज गर्दा वा एमपोस्ट बाट २० रुपैया देखि ५० रुपैयाँ सम्म सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नु पर्ने गरि थप ५ मिनेट बोनस प्राप्त गर्न सकिने छ ।

रिचार्ज कार्डबाट १०० रुपैया वा एमपोस्ट बाट ५१ रुपैया देखि १०० रुपैया रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नु पर्ने गरि थप १० मिनेट बोनस प्राप्त गर्न सक्नु हुने छ ।

रिचार्ज कार्ड बाट २०० रुपैया एमपोस्ट १०१ रुपैया देखि २०० सम्मको रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नु पर्ने गरि थप २० मिनेट बोनस प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

एमपोस्ट बाट १०१ रुपैयाँ देखि ४९९ रुपैयाँ सम्म रिचार्ज गर्दा सोही दिन सम्म प्रयोग गर्नु पर्ने गरि ३० मिनेट बोनस प्राप्त गर्न सकिने छ ।

यसै गरि रिचार्ज कार्ड बाट ५०० रुपैयाँ एमपोस्ट बाट ५०० रुपैयाँ देखि ९९९ रुपैयाँ सम्म रिचार्ज गर्दा २ दिन भित्र प्रयोग गर्न सकिने गरि ५० मिनेट बोनस प्राप्त गर्न सकिने छ ।

साथै रिचार्ज कार्ड बाट १००० रुपैयाँ वा एमपोस्ट बाट १००० रुपैया वा सो भन्दा बढी रिचार्ज गर्दा २ दिन प्रयोग गर्न सकिने गरि १०० मिनेट बोनस प्राप्त गर्न सकिने छ ।

 162 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा चौथोपटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

महिला हत्या कसुरमा एक युवालाई जन्मकैदको फैसला

प्रकाशित मिती : २०७७ मंसिर २२ गते , सोमबार

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: