. दसैंं तिहारको बेला भोजपुरमा खुद्रा सामानको भाउ आकाशियो उपभोक्ता भने मारमा::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक ४ गते , मंगलबार

दसैंं तिहारको बेला भोजपुरमा खुद्रा सामानको भाउ आकाशियो उपभोक्ता भने मारमा


भोजपुर कात्तिक -४

कोरोनाका कारण काम र दाम गुमाएका उपभोक्ता दशै को मुखमा महँगिको मुखमा पुगेका छ्न । दैनिक उपभोग्य बस्तु दाल,चामाल चिनी तेल लगाएत को मुल्य बढे पछि उपभोक्ता महँगिको मारमा परेका हुन ।

खुद्रा व्यापार संघका अनुसार पछिल्लो दुई महिना यता दाल प्रतिकिलो १० रुपैयाँ सम्म हरियो केराउ ३५ रुपैयाँ र तेल प्रतिपोका १० रुपैयाँ भन्दा धेरैले महँगिएको छ ।

उधोग बाणिज्य संघ भोजपुरका अध्यक्ष ध्रुबलाल श्रेष्ठका अनुसार थोक बजारमा ढुवानीको समस्या , र साहुले पनि बढाएको भाउको कारण बताउदै बजारमा तेल ,दाल ,चामल जस्ता दैनिक उपभोग्य सामानको मुल्य भाउ बढेको बिषयमा समेत आफू अचम्म परेको बताउनु भयो । उहाले भन्नू भयो,
“उहाले बजारमा अहिले बजारमा मुल्य बढाउनु पर्ने कारणनै छैन । प्रयाप्त सामान बजारमा आपूर्ति भैइ रहेको छ तर पनि थोक बाटै भाउ बढाइएको छ । बजार अनुगमन नगरपालिकाले समेत न गरेकोले उपभोक्ता मारमा पर्नु परेको छ । दशै लागे पनि व्यापार न भएको र थोक पनि बिनाकारण मुल्य बढाएकोले आफू हरु दोहोरो मारमा पर्नु परेको गुनासो गर्दै भोजपुर न.पा का प्रेमबहादुर राइले सिद्धकाली डट कमलाइ उदृत गर्दै भन्नू भयो । उहाका अनुसार सामान खरिद गर्दा थोक ब्यापारी बाट बढेको बिल समेत पाइएको छैन तर पनि भाउ बढेको छ । उपभोक्तालाइ जवाफ दिनु पर्नेमा खुद्रा ब्यपारिनै पर्छन् ।

आर के किराना पसलका सन्चालकका अनुसार केही समय पहिला १ हजार ५ सय ८० रुपैयाँमा खरिद गरि आफुले १६सयमा उपभोक्ता लाई बेच्ने गरेकोमा अहिले १ हजार ६ सय ७० रुपैयाँ नाघेको छ । पहिले १ लिटर तेलको लागि १५८ रुपैयाँ पर्नेमा अहिले होलसेलमै १६५ रुपैयाँ नाघेको छ । उहाका अनुभका अनुसार अरु खाध्यन्न बस्तुको तुलनामा डुगनका उत्पादन तेल,आटा ,दाल लगाएत सबै सामा प्रती केजि वा प्रतिलिटर २५ देखि ४५ रुपैयाँ महँगो भएको छ । ब्यापारिका अनुसार यश अधि २५५ रुपैयाँ प्रतिलिटर पाइने धारा तोरिका तेलको मुल्य थोकमै २७० सम्म पुर्याएको छ ।

संघका अनुसार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षक ,नगरपालिकाका विभिन्न पदाधिकारीलाई समेत भेटेर बजर मूल्य र अनुगमनका लागि आग्रह समेत गरिरहेको उद्दोग बाणिज्य संघका अध्यक्षले बताउनु भयो । दशैको मुखमा दैनिक उपभोग्य बस्तुको मुल्य बढेर उपभोक्ता लाई असर परेको र चाड पर्बमा उपभोक्तालाई राहात दिने ठाउम सरकार चुकेको छ । चाडपर्व का बेला बजारमा बस्तु तथा सेवाको खरिद बिक्री धेरै हुदा व्यावसायिले कालोबजार समेत गर्ने भएकोले बजार अनुगमन गर्न आवश्यक छ ।

 275 total views,  3 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा सञ्चालन भएको भलिबल खेलमा दाँवाली टिम प्रथम

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

नेशनल इन्स्योरेन्समा विभिन्न जिल्लामा कर्मचारीको माग

प्रकाशित मिती : २०७७ चैत्र १८ गते , बुधबार

वामदेव ओलि,प्रचण्ड र नेपाल लाइ मिलाउन धमाधम गोप्य बार्तामा

प्रकाशित मिती : २०७७ चैत्र २ गते , सोमबार

बन्चरोले हानेर आफ्नै श्रीमतीको हत्या

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

सिफारिस

कृशलाको चौधरीको हत्यारा सार्बजनिक

प्रकाशित मिती : २०७८ श्रावण ३२ गते , सोमबार

बसको ठक्कर बाट उर्लाबारीका मोटरसाइकल चलाक थापाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: