. धनकुटा भोजपुर ११ के बि प्रशारण लाइनमा करेन्ट लागेर एक ब्याक्तिको मृत्यु::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १९ गते , सोमबार

धनकुटा भोजपुर ११ के बि प्रशारण लाइनमा करेन्ट लागेर एक ब्याक्तिको मृत्यु


धनकुटा पाख्रिबास नगरपालिका -५ दियालेमा आज एक जना ब्याक्तिको करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा हरेन्द्र थापाका १७ बर्षका छोरा अनिल थापा रहेको प्रहरीले जनाएको छ ।
सोही स्थानमा रहेको कमला तामाङको बारिमा रहेको टाँकिको रुखमा घाँस काट्ने क्रमश धनकुटा ,भोजपुर जाने ११ के बि प्रशारण बिधुत लाइनमा रुख टासिएको कारण उनलाइ करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
घटना स्थलका प्रहरी पाख्रीबास बाट प्रहरी नायब निरीक्षकको टोलि खटी घटना स्थल सुरक्षीत राखेको कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यलय धनकुटाबाट प्रहरी टोलि खटिएको जनाइएको छ ।
घटना स्थल ईलाका प्रहरी कार्यलय पाख्रीबास बाट १२ किलो मिटर पुर्ब दक्षिण पर्छ ।

 334 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

शौचालय जाने क्रममा भिर बाट लडेर एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र ९ गते , सोमबार

तनहुँमा रुखमाथी बनेको घर आकर्षक बन्यो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: