. नेपालमा उपचारनै नहुने यस्तो रोग दैव पनि कति निस्ठुरी::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक ५ गते , बुधबार

नेपालमा उपचारनै नहुने यस्तो रोग दैव पनि कति निस्ठुरी


नर्स एलिना गुरुङ र बरिस्ट बाल रोग विशेषज्ञ डा सन्दिप श्रेष्ठकि १३ महिनाकी छोरी सियोना श्रेष्ठ यतिबेला spinal muscular atrophy (sem 1 ) नामक समस्या संग जुधिरहेकी छिन ।
जस्कोलागी २५ करोड लागत लाग्ने अस्पतालले जनाएको छ । यो समस्या सग्ङ जुधिरहेकी सियोनाको उपचार नेपालमा संभावना न भएको र अमेरिकामा मात्रै सम्भब भएकाले तत्कालै पैसा जोहोगर्नु पर्ने बाध्यता श्रेष्ठ परिवारमा थपिएको छ ।

यश बिरामिको उपचार दुई बर्ष भित्रमा गरिसक्नु पर्ने र एक बर्ष भए पछि सुरु गरिसक्नु पर्ने भएका कारण सियोनाका बाबू सन्दिप र आमा एलिनालाइ धपेडी थपिएको छ ।

सानो रकम भए आफन्त साथी भाइ बाट सम्भव हुने भएता पनि २५ करोड रुपैयाँ तत्कालै जोहो गर्न श्रेष्ठ दम्पती परिवारलाइ गाह्राे परेको छ । यश बिच चर्चित हास्री कलाकार / समाजेसेवी कुमार कट्टेल पनि सियोना बचाउ अभियानमा सहभागी भएका छन ।

कट्टेलले बालिका बचाउ अभियानका लागि १० हजार सयोग गरेका छ्न । साथै उनको सयोगले सबैले सयोग गर्ने अपेक्षा समेत गरेका छ्न।

कुमार कट्टेल सामाजिक संजालमा सयोगको याचना गर्दै यस्तो लेख्छन :-
spinal muscular atrophy जस्तो डरलाग्दो रोगबाट पिढित भइ रहेकी १३ महिने नानू सियोना श्रेष्ठ बचाउ अभियानमा सबैको साथ ,सयोग र हालेमालोका निम्ति बिनम्र अनुरोध छ । २५ करोड उपचार खर्च लाग्ने यस्तो रोग माथीको लाडाइ २ बर्ष भित्रै जित्नु पर्छ ।

हाल सम्म स्वदेश तथा बिदेश बाट मनकारी मनहरुको सहयोगमा ३ करोड हाराहारी सयोग संकलन भएको र अझै २२ करोड बराबरको रकमको आवाश्यकता छ । Gene therapy”Zolgensma ” गर्नु पर्ने र यो अत्यन्तै खर्चिलो रहेको अबस्थामा परिवार एक्लैको प्रयास प्रयाप्त छैन ।

रङ्गशाला निर्माण अभियानमा होमिइरहदा सामाजिक दाइत्व बाट कहिलै पछि न हटेको परिपक्षमा नानुको शिग्र स्वास्थ लाभको कामानाको रुपमा ब्याक्तिगत रुपमा रु १०,००० को सुरुवाती गरेको छु । जीवन भन्दा ठुले केही छैन । हाम्रो सानो प्रयासले सियोनाको जीवन बचाउन सकिन्छ । सयोगका लागि

सयोग गर्न बैंक डिटेल तल
खातावालाको नाम:- सियोना श्रेष्ठ
खाता नम्बर :- २०६५००००००३१५२४
बैंकओफ काठमाडौ लिमिटेड
ब्रान्च:- परासी
स्विप्ट कोड:- BOKLNPAK
इसेवाको लागि मोबाइल नम्बर :- +९७७९८४७२०६४६६/+९७७९८१६४५७८०९

 252 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा छोराबाट बाबुको हत्या

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

केही खुकुलो गर्दै भोजपुरमा निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

संखुवासभामा अपांग पुरुषको हत्या गरि फरार

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

किन गरे स्थानीयले बिर्तामोड नगरपालिका तालाबन्दी ?

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

सिफारिस

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरका जुम्ल्याहा दुई युवक एक साथ ब्रिटश आर्मिमा भर्ति

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

भोजपुरमा आज थप २३ जना कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: