. प्रदेश १ को बारेमा जान्नै पर्ने कुरा हरु १ सेयर गरौं सबै सामुन्ने पुर्याउ::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २१ गते , बुधबार

प्रदेश १ को बारेमा जान्नै पर्ने कुरा हरु १ सेयर गरौं सबै सामुन्ने पुर्याउ


हिमाल ,पहाड र तराइ सम्म फैलिएको प्रदेश न १ मा झापा,पाचथर,ताप्लेजुङ ,संखुवासभा ,तेह्रथुम ,धनकुटा ,भोजपुर ,खोटाङ ,सुनसरी ,मोरङ ,झापा ,सोलुखुम्बु ,ओखलढुंगा , र उदयपुर गरि जम्म १४ वटा जिल्ला पर्दछन । यश प्रदेशको पुर्ब तर्फ भारत पश्चिम बाङ्गाल राज्य र दक्षिण तर्फ बिहार राज्य पर्दछन । यसै गरि उत्तर तर्फ चीनको स्वास्तिक क्षेत्र तिब्बत र पश्चिम तर्फ प्रदेश नम्बर २ र प्रदेश नम्बर ३ पर्दछन । यो प्रदेश ८६डिग्री र १ मिनेट देखि ८८डिग्री ३ मिनेट पुर्बी देशन्तर र २८ डिग्री २ मिनेट देखि २६ डिग्री ३ मिनेट उत्तर देशन्तर बिचमा रहेको छ । यश प्रदेशको कुल क्षेत्रफल २०९०५ बर्ग कि .मि तथा कुल जनसंख्या ४५३४९४३ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यश प्रदेशमा मुख्यरुपमा बाम्हाण ,क्षेत्री ,राई,लिम्बू,थारु,लेप्चा ,तामाङ ,गुरुङ ,मेछे,कोछे,यादव र राजबंशि लगायतका जातिहरुको बसोबास रहेको छ भने नेपाली ,मैथिली,किराँती,राई,लिम्बू,लेप्चा मगर र थारु मुख्य भाषाका रुपमा बोलिन्छन । बिश्वकै सर्बोच्च सिखर सगरमाथामा लगाएत कंचनजङघा,मकालु,चोयु,ल्होत्से ,जन्नु आदि हिमाल हरुको अबशितले मित्र राष्ट चिन संग प्राकृति सिमाको काम गरेको छ । यश प्रदेशमा इलामको अन्तुडाडा ,कन्याम ,धनकुटाको भेरेटार ,सोलुखुम्बुको नाम्चेबजार ,सगरमाथा आधा सिबिर तथा सुनसरिको तालतलैयाका पर्यटकिय स्थलहरु रहेका छन । प्राकृतिक सम्पदा बन्यजन्तु तथा पसुपङ्छिको संरक्षण गर्ने हेतुले स्थापना गरिएका बन्यजन्तु राष्ट्रिय निकुञ्ज , मकालु बरुण राष्ट्रिय निकुञ्ज , कोषिटप्पु बन्यजन्तु आरक्षण , कन्चन्जङ्घा संरक्षण लगाएत नेपालकै अग्लो ह्यातुङ झरना तथा टोड्के र पोकली जस्ता ठुला र लामा इनार हरु पनि यसै प्रदेशमा रहेका छन् ।

सुन्दर पहाड र हिमवत खण्ड , उच्च हिम शृङ्खला लगाएत प्राकृतिक सम्पदाले सुशोभित दक्षिणपूर्वी एसियामा अबस्थित नेपाल धार्मिक तथा सास्कृतिक दृश्टिकोणले समेत सम्मृद्द छ । असङ्ख्य मठ ,मन्दिर,पाटी,पौवा,मस्जिदले परिपुर्ण नेपालको सुदुर पुर्बमा रहेको यश प्रदेश न १ मा विभिन्न प्रसिद्ध धार्मिक तिर्थस्थलहरु जस्तै ताप्लेजुङको पाथीभरा देबिको मन्दिर ,इलामको माइपोखरी झापाको अर्जुनधारा र सताक्षी धाम ,सुनसरिको बह्राक्षेत्र ,बुढा सुब्बा ,पिण्डेशोरी ,दन्तकाली र रामधुनी ,खोटाङको हलेसी ,महादेब लगाएत बराह पोखरी,साल्पा पोखरि ,दुधकुण्ड ,कालिका देबि ,छिन्ताङ देबि ,कन्काइ आदि प्रख्यात धार्मिक स्थलहरु रहेका छन । यी स्थलहरुमा स्वदेशी तथा बिदेशी तिर्थालुहरुको प्रागण आस्था रहि आएको छ । बर्सेनि हजारौं भक्तजन तथा तिर्थायात्रु हरुको आगमनले धार्मिक पर्यटनमा टेवा पुगेको पाइन्छ ।

यश प्रदेशमा पुवाखोला जलविद्युत आयोजना र थामे जलबिधुत आयोजना निर्माण भैइ संचालनमा रहेका छन भने अरुण तेस्रो जलविद्युत आयोजना प्रमुख प्रस्तावित जलबिधुत आयोजना बित्र पर्दछ । जलश्रोत समपन्न यश प्रदेशमा अरुण ,तमोर,दुधकोसी ,मेची,कन्काइ र त्रियुगा लगाएतका ठुका नदिहरु रहेको छ ।

 278 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

हाम्रो टिम

सम्पर्क

Follow us at: