. प्रहरी प्रशासन गाजा फडानी गर्दै::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

प्रहरी प्रशासन गाजा फडानी गर्दै


संखुवासभामा प्रहरिले गाजा फडानी गर्ने कार्यलाई तिर्ब रुप दिइएको छ । जिल्ला प्रहरी कार्यलय संखुवासभा बाट खटिएको प्रहरी टोलिले खादबारी नगरपालिका -५ माल्टामा ६११ बोट गाजा नष्ट गरेको छ । माल्टाको विभिन्न ठाउमा आफैं उम्रीएको गाजा प्रहरी निरीक्षक जीवन कुमार गैतम सहितको प्रहरी टोलिले नष्ट गरेको हो । गाजा भएको स्थानहरुको थप पहिचान गरि फडानी कार्यलाइ सक्रिय बनाउन सबै माताहात तथा इकाइलाइ निर्देशन दिइएको छ ।

दिनदिनै जागा सेवन गर्ने मानिसको संख्या बढ्दै गएको र यसको कुलत बाट समाजमा विभिन्न किसिमका जगन्य तथा सामाजिक अपराधहरु हुन सक्ने हुदा फडानी कार्यलाई तीब्रता रुप लिएको जिल्ला प्रहरी कार्यलय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष कुमार बुढाथोकीले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यलयको बिशेष टोलि समेत परिचालन गरि गाजा सेवन गर्नेहरुको पहिचान र बिक्री बितरण तथा उत्पादन हुने स्थानको खोजी कार्यलाइ समेत तीब्रता दिइएको छ ।

 265 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

जङ्गलमा भेटिएको भरुवा बन्दुक पढ्किएर ४० बर्षिय बन रक्षको मृत्यु

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

असुरक्षित नारी -कविता

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

भोजपुरमा फौजी किराले मकै वारि सखाप किसानहरु चिन्ताजनक

प्रकाशित मिती : २०७८ जेठ ९ गते , आइतबार

सडकको नालिमा डुबेर एक बालिकाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: