. भैरहवा बाट काठमाडौ छुटेको गाडी त्रिशुली नदिमा खस्यो ३ जना घाइते::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

भैरहवा बाट काठमाडौ छुटेको गाडी त्रिशुली नदिमा खस्यो ३ जना घाइते


भैरहवाबाट काठमाडौको लागि छुटेको ट्रक पृथ्वी राजमार्ग अन्तर्रगत चितवनको कुरिनटार बाट त्रिशुली नदिमा खसेको छ ।
भैरहवा बाट सिमेन्ट लिएर छुटेको ना ५ ख ९६२२ नम्बरको इच्छाकामाना गाउपालिका -४ कुरिनाटार स्थित एक मोडबाट साढे ४ बजे तिर त्रिशुली नदिको किनारमा ३ जना घाइते भएका छन ।

दुर्घटनामा गाडी चालक धाडिङ गल्छी गाउपालिका -७ का २७ वार्षिय रोहित तामाङ ,सहचालक सोही ठाउका १९ बर्षिय राजकुमार लोप्चन र धादिङ थाक्रेका २३ बर्षिय अर्जुन रुम्बा घाइते भएका छन । उनिहरु मध्य रुम्बाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको धाडिङ मलेखुको हाइवे अस्पतालमा उपचार भैइरहेको छ ।

 287 total views,  3 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

धनकुटाको बेग्लाबेग्लै ठाँउमा रुखले किच्दा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

भोजपुरमा फेरि निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

स्मार्ट लकडाउन के हो ? एक पटक पढ्नै पर्ने

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: