. भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा


भोजपुर : भोजपुरका सबै स्थानीय तहमा कोभिट-१९ स्थायि अस्पताल निर्माणको कम थालिएको छ। अस्पताल निर्माणका लागि स्थानीय तह हरुले आबस्यक प्रक्रिया अगाडी बढाएका छन।

पौवादुङ्मा गाउपालिका वडा न: ४ मानेडाडा,राम प्रसाद राई गाउँपालिका -६ र हतुवागढी गाउपालिका -४ खैराङमा कोभिड अस्पताल निर्माण गर्ने तयारी थालेका छन । केन्द्रबाट आएको परिपत्र अनुसार आवश्यक कर्मचारीका लागि दर्खास्त आह्वान गरिएको हतुवागढी गाउपालिकाका अध्यक्ष प्रेम कुमार राइले जानकारी दिनु भयो । अध्यक्ष राइले भने,”केन्द्रबाट आएको जानकारी अनुसार हामीले प्रक्रिया अगाडी बढाएका छौ,वडा नम्बर -४ खैराङमा निर्माण गर्ने लाक्ष्यका साथ कर्मचारिको दर्खास्त माग गरिएको छ । “

पौवादुङ्ममा गाउँपालिकाले भने आवश्यक स्वास्थ कर्मचारीको छनोट सप्पन्न गरेर केन्द्रबाट आएको परिपत्र अनुसार कामको थालनी गरेको जनाएको छ । वडा न -४ मानेडाँडामा निर्माण हुने अस्पतालमा गाउँपालिकाले ल्याब समेत संचालनमा ल्याउने गाउँपालिकाका अध्यक्ष किरण राइले जानकारी दिए ।

अध्यक्ष राइले भने ,”हाम्रो कोभिड अस्थायी अस्पताल निर्माणका लागि काम अघि बढेको छ ,केन्द्रबाट रु १० लाख बजेट आएको छ ,त्यसको ल्याब स्थापना गर्न रकम कम भए पछि गाउँपालिकालेनै ल्याब स्थापना गरेर दसैं अघि सम्ममा संचालनमा ल्याउने तयारिमा छौ “।
निर्माण हुन लागेको अस्पतालमा अक्सिजन सहित पाँच शौय्या रहने गाउँपालिका स्वास्थ शाखा प्रमुख ज्ञानु दाहालले जानकारी दिए।

यस्तै टेम्केमयुङ ,आमचोक ,अरुण ,साल्पासिलिच्छो गाउपालिका र षडानन्द नगरपालिकाले पनि प्रक्रियामा लागेको जनाएको छन ,भने अरुण गाउँपालिका र भोजपुर नगरपालिकाले पनि निर्माण काम थालनी गरेका छ्न । रासस

 412 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

धनकुटामा रुख काट्ने क्रममा रुखले किचेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

भोजपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

सिफारिस

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

भारतीय कारखानामा आगलागी ठूलो मानवीय क्षेती

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

प्रहरिले सहुलियत रुपमा घर बनाउन ऋण पाउने

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

नेपालमा उपचारनै नहुने यस्तो रोग दैव पनि कति निस्ठुरी

प्रकाशित मिती : २०७७ कात्तिक ५ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: