. भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना


भोजपुर कात्तिक -१४
भोजपुर जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरी चौकी स्थापन गरेका हुन । गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सहल्लाकार डा इन्द्रजित राइले गाउमा प्रहरी चौकी स्थापना गरिएको छ । शैन्यबिद राइको गाउँ भोजपुरको आमचोक गाउँपालिका वडा न .१मा प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरिले जानकारी दिनु भयो ।
उक्त प्रहरी चौकिको स्थापना शैन्यबिद राइले नै गरेका हुन ।

खोटाङ संग सिमाना जोडिएको वसिङ्थर्पुमा प्रहरी चौकी स्थापना भए संगै अपराध ,झैझगडा जस्ता विविध कार्य जस्ता घटना कम हुने आशा रहेको छ । प्रहरी चौकी असइको नेतृत्वमा ७ जना प्रहरी प्ररिचालन गरिएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी निरीक्षक प्रदिप लामाले जानकारी दिनुभयो ।

यस्तै सोही गाउँपालिका ९ दुम्मानामा पनि प्रहरी बिट राख्ने ठाउको अनुगमन गरिएको छ । अनुगमनमा गृहमन्त्री थापका सुरक्षा सहल्लाकार राई,प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी ,प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्द र आम्चोक गाउँपालिकाका अध्यक्ष असोक राई लगायतका ब्यक्तिको उपस्थिति रहेको थियो । दुम्मानामा प्रहरी चौकी स्थापनाको लागि गृहमन्त्रालय र प्रहरी प्रधान कार्यलयमा समेत निवेदन पठाइसकेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

 790 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

बाघको छाला सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

ख्याल ठट्टा हासो मजाक माया नसम्झ – नेपाली गजल

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

आफ्नै घरको बार्दली बाट लडेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: