. भोजपुरको षडानन्द न.पामा १ जना थपिए संगै प्रदेश १मा थप ४८१ जना कोरोना संक्रमीत थप ५ जनाको मृत्यु::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक १ गते , शनिबार

भोजपुरको षडानन्द न.पामा १ जना थपिए संगै प्रदेश १मा थप ४८१ जना कोरोना संक्रमीत थप ५ जनाको मृत्यु


शनिबार आज प्रदेश १ मा थप ४८१ जनामा संक्रमण देखिएको छ । भने थप २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापामा ३,मोरङ ए सुनसरीमा १-१ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ ।

यस्तै आज संक्रमण देखिनेमा मोरङमा १९५,सुनसरीमा १७०,झापामा ७२,संखुवासभामा १५,इलाममा ९,खोटाङ म्मा ४,भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिराटनगरमा १२४ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिनेमा ५६ महिला र ६८ पुरुष रहेका छ्न । मोरङको सुन्दर हरैचा ,उर्लाबारी र बुढिगङगामा १३-१३ जना ,बेलबारी र जदाहमा ९-९ ,लेटाङमा ८ ,रतुवामाइ,धनपालथान र पथरिशनिश्चरेमा १-१ र स्थानिय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । सुनसरिको धरानमा १०९,इनरुवामा २९,इटहरीमा १५,रामधुनिमा ९ ,देवानगन्ज र दुहबीमा २-२,बर्ह्राक्षेत्र र गढिमा १-१ स्थानिय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
यस्तै संखुवासभाको मकालुमा ८,खादबारिमा ३,चैनपुरमा २ ,सभापोखरि र स्थानिय तह नखुलेका १-१ जना र झापाको बिर्तामोडमा २३,दमकमा १३,भद्रपुर र कन्काइमा ७-७ मेचिनगरमा ६,कमल गाउँपालिकामा ४,अर्जुन धारामा ३,शिबसताक्षिमा २,गौरदह र हल्दिबारिमा १-१,स्थानिय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । इलाममा ६,चुलाचुलिमा ३,खोटाङ को खोटेहाङ र साकेलामा १-१ ,स्थानिय तह नखुलेका २ भोजपुरको षडानन्दमा १,जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १मा हाल सम्म कोरोनाको संख्या १३ हजार १ सय ८३ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४ सय ५० जनाको पिसिआर परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य१९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 217 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा चौथोपटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: