. भोजपुरमा घरगोठमा आगलागी करिब तिन लाख बराबरको क्षति::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

भोजपुरमा घरगोठमा आगलागी करिब तिन लाख बराबरको क्षति


भोजपुर कात्तिक १४
भोजपुर नगरपालिका -८ पोखरेमा आज बिहान आगलागी भएको छ । स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी भएको हो । आगलागी स्थानीय सेनाको सहयोगमा नियन्त्रणमा आएको हो । गोठघरमा रहेको घाँस पराल लगाएतका सम्पुर्ण सामान जलेर नष्ट भएको छ । आगलागीबाट करिब तीन लाख बराबरको क्षति भएको पीडितले जानकारी दिनुभयो ।

आगो के कारणले लागेको भन्ने खुलेको छैन । आगलागी बाट कुनै मानबिय ,र पशुपंन्छीमा कुनै क्षति नभएको पीडित रोक्काले जानकारी दिनुभयो ।

 322 total views,  5 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

महिलाको घाँटी रेटि हत्या गरेको अबस्थामा शब फेला

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी

प्रकाशित मिती : २०७७ चैत्र २३ गते , सोमबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

धनकुटामा रुख काट्ने क्रममा रुखले किचेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: