. भोजपुरमा १ जना थपिए संगै प्रदेश १ मा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २७ गते , मंगलबार

भोजपुरमा १ जना थपिए संगै प्रदेश १ मा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि


असोज २७- आज प्रदेश १ मा मंगलबार थप ४ सय १९ जनामा कोरोना भाइरस पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसा मोरङमा ५६,झापामा ७ ,सुनसरिमा ३४४ ,उदयपुरमा ६,संखुवासभामा ३,भोजपुर ,पाँच थरर प्रदेश १ बाहिरका १-१ जना रहेका छन ।

यस्तै मोरङको बिराटनगरमा ३१,रतुवामाइमा १२,बुढिगङ्गामा ७ ,कटहरिमा २,सुन्दरहरैचा,मिक्लाजुङ ,धनपालथान र लेटाङमा १-१,झापाको दमकमा ५ जना बिर्तामोड र गैरदहमा १-१ उदयपुरको बेलकामा ३ ,रौतामाइमा २ र स्थानिय तह नखुलेका १ ,संखुवासभा खादबारीमा १ र स्थानीय तह नखुलेका २ जनामा केरोना देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यस्तै भोजपुरको षडानन्द ,पाचथरको कुम्बायक र प्रदेश १ बाहिरका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै ८१ महिला र १३०पुरुष गरि सुनसरिको धरानमा २ सय ११ जनामा संक्रमण देखिएको हो यस्तै इटहरीमा ११९ र इनरुवामा १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै प्रदेश १ मा कोरोनाको संख्या ११ हजार १ सय ७० पुगेको छ । आज थप १९ जना कोरोना मुक्त भए संगै ४ हजार ८ सय ७३ जना को डिस्चार्ज भैइ सकेका छ्न । मेची अस्पताल झापा बाट ८,बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान र बिराटमेडिकल कलेज बाट ४-४ जना ,धाइजन आसोलेसन केन्द्र बाट २र होम आइसोलेसन बाट १ जना डिस्चार्ज भएका छन ।

प्रदेश १ मा आज १ हजार २ सय ३६ जनाको पिसिआर परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य १ सय ५५ महिला २ सय ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म १ लाख ३९ हजार ९ सय २८ जनाको पिसिआर परिक्षण गरिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

 540 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

भोजपुरमा संसद बिगटन विरुद्ध महिलासंघको प्रदर्शन

प्रकाशित मिती : २०७७ फागुण ९ गते , आइतबार

एसईईका लागि परीक्षा आवेदन फाराम खुल्यो

प्रकाशित मिती : २०७८ अषोज १५ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: