. भोजपुरमा १ जना थपिए संगै प्रदेश १ मा आज १८२ जनामा कोरोना संक्रमण पुष्टि::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १५ गते , बिहिबार

भोजपुरमा १ जना थपिए संगै प्रदेश १ मा आज १८२ जनामा कोरोना संक्रमण पुष्टि


भोजपुर असोज १५

प्रदेश १ मा आज थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ९८,सुनसरिमा ६८,झापामा ७,ताप्लेजुङ र भोजपुरमा १-१ जना,प्रदेश १ बाहिरका ७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार बिराटनगरमा ६८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा २६ महिला र ७२ पुरुष छन । मोरङको जदाहमा ६ महिला ११ पुरुष ,धनपालथानमा ४ पुरुष ,ग्रामथानमा १ महिला २ पुरुष ,कटहरिमा १ महिला २ पुरुष ,बुढिगङामा २ पुरुष ,केराबारिमा १ महिला स्थानियतह नखुलेको १ पुरुषम संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
यस्तै सुनसरिको धरानमा ११ महिला ३३ पुरुष ,इटहरी मा ६ महिला १३ पुरुष ,रामधुनिमा १ महिला २ पुरुष ,दुहबिमा १ महिला ,स्थानिय तह नखुलेका १ पुरुष ,झापाको बिर्तामोडमा २ महिला २ पुरुष ,अर्जुनधारामा २ पुरुष ,गौरदहमा १ महिला ताप्लेजुङ र भोजपुरको अरुणगाउपालिकाका १- १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोनाको संख्या ६ हजार ९ सय ८० पुगेको छ । प्रदेश १ मा आज १ सय ७४ जना डिस्चार्ज भएका छन । होम आइसोलेसन बाट १३९,कोभिड १९ अस्पताल आइसोलेसन केन्द्र गोठगाउबाट २३ ,कोशी अस्पताल कोभिड १९ उपचारकेन्द्र बिराटनगरबाट ७ ,मेची अस्पताल झापा बाट ५ जना डिस्चार्ज भएका छ्न ।यस्तै प्रदेश १ मा हाल सम्म डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय ७२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरिका २ पुरुष ,मोरङकी १ महिलाको मृत्यु भएको छ । यस्तै कोरोना बाट मृत्यु हुनेको संख्या ७४ पुगेको समाजिक बिकास मन्त्रालयले जनाएको छ ।
यस्तै प्रदेश १ मा आज ९ सय ७८ जनाको पिसिआर परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य ६० महिला र १२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २४ हजार ७ सय २३ जनाको पिसिआर परिक्षण गरिएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिइएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

भोजपुर सदरमुकाममा आगलागी १ घर जलेर पुर्ण रुपमा नष्ट

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

रहिनन कलाकार निशा घिमिरे

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: