. भोजपुर र उदयपुरको सिमनामा बन्ने पुलको मुख्य मन्त्री द्वारा शिलान्यास::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २७ गते , मंगलबार

भोजपुर र उदयपुरको सिमनामा बन्ने पुलको मुख्य मन्त्री द्वारा शिलान्यास


भोजपुर असोज २७ प्रदेश १ का मुख्य मन्त्री शेरधन राइले दुधकोशी नदिमा बन्ने मोटर पुलको शिलान्यास गर्नु भएको छ ।प्रदेश सरकारको रु २१ करोड २३ लाख १२ हजार ४ सय ०७ रुपैया लागतमा बन्न लागेको पुल सोमबार शिलान्यास भएको हो ।उदयपुर जिल्लाको बेलका नगरपालिका अन्तरगत पर्ने मैना मैनी हुँदै तराइ जोड्ने पुलले भोजपुरको आर्थिक,सामाजिक ,पर्यटकीय बिकाश एबम समग्र क्षेत्रमा टेवा पुग्ने छ । उद्द्घाटनको प्रमुख अतिथिको रुपमा शेरधनराइ रहेको उक्त कार्यक्रममा भोजपुर प्रतिनिधि सभा सदस्य सुदन किराँती समेत अतिथिको रुपमा र प्रदेश सदस्य बिमल कार्किको समेत उपस्तिथि रहेको थियो ।

यस्तै भोजपुर र उदयपुर जिल्लाका प्र . जि . अ हरुको पनि उपस्थिति रहेको थियो ।
भोजपुर जिल्लालाई तराइ संग जोड्ने पुल भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका वडा न -९ स्थित चुहार र उदयपुरको बेलका -७ मैना मैनिमा रहेको छ । ट्रेन्डर प्राप्त गरेका कालिका कन्सट्रस्कनले पुल निर्माण कार्य अबको दुई बर्ष भित्रमा सम्पन्न भैइ सक्ने बताइएको छ । शिलान्यास उद्घाटन समारोहमा हतुवागढी गाउँ पालिका प्रमुख प्रेम कुनार राई ,कालिका प्याप्सिफिक जे .भि .का आ .प्र ठाकुर प्रसाद कडेल पुर्बधार बिकास कार्यलय भोजपुरका नियमित कार्यलय प्रमुख इ.राजनराज रेड्डी पुर्बधार बिकास कार्यलयका प्रमुख इ. मकेन्श्वर ठाकुर समेतको उपस्थिती रहेको थियो ।

स्थानिय स्थरमा हुने बिकास कार्यमा स्थानिय हरुको महतब पुर्ण भुमिका रहन्छ । यश कारण यो पुल सफलतापुर्बक सम्पन्न गर्न सबैले चासो र सयोगी भुमिका खेल्न उपयोगी हुनेछ । आफ्नो गाउँ ठाउको बिकासको लागि सबै तह र जिम्मेवार ब्याक्तिले सरोकार राखी निर्माण कम्पनीको कामलाइ अनुगमन गरि गुणस्तरीय बनाउन महत्व पुर्ण जिम्मेवार बहन गर्नुको आवश्यक छ ।यो पुल निर्माण भए पछि विशेष गरि भोजपुरको दक्षिणी भेग हतुवागढिलाइ प्रत्यक्ष लाभ मिल्ने छ भने समग्रमा भोजपुरको समृद्धि का लागि कोशेढुङ्गा साबित हुनेमा बिबिधता छैन । उदयपुरको मैनामैनी देखि भोजपुर चुवारा सम्मको पिचको समेत कार्य हुँदै आएको छ भने आउदो बर्षमा आधी काम सकिने छ । पर्यटन पुर्बधारमा उदयपुर र भोजपुर अगाडि छन । सम्भावना धेरै बोकेको उदयपुरको मैनामैनी सबै तिर बाट सेन्टर बनेको छ । यश क्षेत्रका लागि नेकपा केन्द्रिय सदस्य भोजपुर जनताका प्रिय नेता अजम्बर राइले समेत बिकास निर्माण र भोजपुरको समृद्धि अगाडि बढाउन अहोरात्र लागिपरेका छ्न ।

 306 total views,  3 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

आज देखि कोरोनाको औषधि खुवाइने

प्रकाशित मिती : २०७८ जेठ ३ गते , सोमबार

भारत सरकारले किसानलाई आन्दोलन छाडेर बार्तामा आउन आग्रह गरेको छ

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

भोजपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: