. भो.न.पा ११ आम्तेक पितौलामा कोरोना क्षेत्रबाट आउने ब्याक्तीलाई प्रबेश गर्न अनिबार्य पिसिआर भनेता पनि कागजमै सिमित निर्णय::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २० गते , मंगलबार

भो.न.पा ११ आम्तेक पितौलामा कोरोना क्षेत्रबाट आउने ब्याक्तीलाई प्रबेश गर्न अनिबार्य पिसिआर भनेता पनि कागजमै सिमित निर्णय


भोजपुर नगरपालिका ११ आम्तेक पितौलामा २०७७-०६-१६ गते देखि कोरोना संक्रमणको बढ्दो कारणले गर्दा कोरोना सन्क्रमित क्षेत्र र  छिमेकी जिल्ला हरु धनकुटा ,मोरङ,सुनसरी,काठमाडौ जस्ता विभिन्न जिल्लाहरु बाट आउने मानिसको दसैं बढे संगै कोरोनाको त्रास बढेकोले पितैला टोलमा अनिबार्य पिसिआर रिपोर्ट गरि  १४ दिन सम्म अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्ने निर्णय भएको थियो तर यो निर्णय कुरा र कागज मा मात्र सिमित भयो ।
            
भौतिक दुरि कायम र माक्सको समुचित प्रयोगमा हेल्चेक्र्याइ बढेपछि नेपालमा कोरोना भाइरस भुसको आगो जस्तै फैलिएको छ  । उपत्यका सहित देशभरका ब्याक्ती ब्याक्ती हरु बिच नेपाल सरकारले तोकेको मापदण्ड निक्कै न्यून रहेको छ भने अधिकान्शले माक्सको सहि प्रयोग गर्न नजान्दा जोखिम अत्याधिक बढेको छ । यातायात ,सरकारी कार्यलय ,होटल ,अस्पताल ,बिमान्स्थलमा दैनिक जस्तो भिडभाडले कोरोनाको गति उच्च बिन्दुमा पुगेको छ ।

सरकारले पट्क पट्क आम नागरिकलाई कोरोना संग ख्याल ठट्टा नगर्न आग्रह गरे पनि स्वयम् नागरिकले आत्माअनुशन्धान तोड्दै गएका छन । मन्त्रालयका प्रभक्ता डा .जागेश्वर गैतमले भने, ब्याक्ती ब्याक्ती बिचको सामाजिक दुरि २ मिटर राख्नु पर्छ ।

     चाड पर्व दसै नजिकिए संगै  विभिन्न जिल्लामा बढ्दो कोरोना भाइरसको कारण अत्याधिक संक्रमण भएकोले गर्दा त्यहा अस्थायी बसोबास गर्दै आएका र चाड पर्व मनाउन आफन्त माइत मावलमा आउने क्रम तिर्ब   हुने भएकोले १८ सदस्य समिती गठन गरि कोरोना रोकथाम तथा सजकता हुन बारे समिती गठन गरिएको थियाे । उक्त समिति बाहिर बाट आएका मानिसहरु होम क्वारेन्टाइनमा बसेको नबसेको कुन तरिका बाट बसोबास गर्छन भनी अनुगमन गर्ने निर्णय भएको थियो तर सो निर्णय कागजमा मात्र सिमित रहयो
                       वडा सदस्य श्री विश्वनाथ पराजुली को अध्यक्षतामा बसेको बैठकमा पारित भएको निर्णयमा बिबिध बिषयमा छलफल भएको थियो । रोग रोकथाम तथा  सहजकता समितिको अध्यक्ष संकर दाहालले भने ,” हाम्रो गाउमा यो निर्णय कार्यनयन गराउनको लागि हामिले हाम्रा गाउँ ,बस्ति ,समाजमा रोग फैलन नदिनको लागि हाम्रो गाउको मानिसहरुलाइ आफ्नो गाउँ भन्दा बाहिर जान रोकलाउनु पर्छ ,तर हाम्रो गाउँमा सम्पुर्ण सेवा सुबिधा प्रयाप्त मात्रमा छैन ,त्यसैले गर्दा मानिस हरु जिल्ला सदरमुकाम भोजपुर मा बिहिन्न काम बिशेष अस्पताल ,बैंक ,बितिय सस्था ,बिमानस्थल ,अन्य खाध्यन्न सामाग्री किन्न र बिक्रि गर्न समेत जाने र विशेष गरि शनिबारे हटिया जाने र हटियाको क्रममा बाहिर बाट आएका मानिस सग समलग्नता हुने र सोही आफ्नो गाउका मानिस अन्य ठाउँ बाट आएका मानिस सग भेटघाट भै आफ्नो गाउँ आउने भएकाले यसलाइ कन्ट्रोल गर्न न सकिने बताउनु भयो ।”
    “जनप्रतिनिधि को रोहवरमा उक्त छलफल गरिएता पनि छलफल पश्चात् कुनै चासो न दिइएको र जे गर्छ समितिले गर्छ भनी सम्पुर्ण काम समितिलाईनै छाडिदिएको वडा समितिको भनाइ छ । ” यस्तै वडा समितिले रोग नियन्त्रण रोगथाम तथा सहजकता समितिमा  बस्ने नबस्ने समेत नसोधी आफू खुसी नामावली टिपोट गरेको जनगुनासो छ । रोगथाम नियन्त्रण तथा  सचेतना समिती भित्र बस्ने ब्याक्तीको घर छिमेकी वा आफन्त बाहिरि जिल्ला बाट आएको र उक्त समिति पदाधिकारीले समितीभित्रको ब्याक्ती सङ्ग छलफल समेत नगरेको छ ।  संक्रमीत बिरामीलाई लक्ष्यण नदेखिमा पिसिआर रिपोर्ट नगरिने भएकोले उक्त निर्णय ब्याबाहारमा लागू नभैइ कागजमै सिमित रहेको हो ।

 169 total views,  6 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

कोरोना भाइरसको संक्रमीत संख्या एक लाख नाघेको छ

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

महिलाको घाँटी रेटि हत्या गरेको अबस्थामा शब फेला

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

संखुवासभामा आइतबार राती १२ बजे देखि निषेधाज्ञा

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: