. मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु


असोज १८
खादबारी बाट मकालु बेस क्याप घुम्न पुगेका एक युवकको मृत्यु भएको छ । खादबारी नगरपालिका १ का २४ बर्षिय विवेक श्रेष्ठको बेस क्याम्प बाट फर्किने क्रममा मृत्यु भएको हो ।

गत १२ गरे ७ जना युवाको टोलि जिल्लाको सदरमुकाम खादबारि बाट त्यस तर्फ हिडेका थिए । बाटोमा सामान्य बिरामी हुँदै गएका श्रेष्ठको शुक्रबार राती सुतेको स्थानमै मृत्यु भएको यात्रामा सहभागी जानकी पोखरेलले जानकारी दिनु भयो ।

घटना पछि मृतकको शन हेलिकप्टरबाट खादबारी लगिएको हो । शनिबार घटाना स्थल तिर उडेको हेलिकप्टर आइतबार बिहान खादबारी पुर्याएको हो । शबको पोर्ष माटम गरिने जिल्ला प्रहरी प्रमुख डिएसपि नवराज मल्लले जानकरी दिनु भयो । श्रेष्ठको लेख लागेर मृत्यु हुन सक्ने डिएसपी मल्लको भनाइ छ ।

 569 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गर्ने पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

भोजपुरमा फरार प्रतिबादी १० बर्ष पछि पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

सिफारिस

भोजपुरमा गत सालको भन्दा यस बर्ष सुन्तला खेतिमा ह्रास

प्रकाशित मिती : २०७७ फागुण ७ गते , शुक्रबार

भोजपुरमा रोकिएको मतदाता नामवली संकल सुरु

प्रकाशित मिती : २०७८ श्रावण ४ गते , सोमबार

मोरङमा करेन्ट लागेर एक बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: