. मेयरमा कोरोना पुष्टि भए संगै उर्लाबारी नगरपालिका बाट दिइने नियमित सेवा सबै बन्द::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २७ गते , मंगलबार

मेयरमा कोरोना पुष्टि भए संगै उर्लाबारी नगरपालिका बाट दिइने नियमित सेवा सबै बन्द


मोरङको उर्लाबारी नगरपालिकाको सबै सेवा सोमबार देखि बन्द गरिएको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो सहित नगरका कर्मचारीमा कोरोना भाइरस को संक्रमण देखिए पछि नगरपालिकाको कार्यलय र वडा कार्यलय बाट प्रदान गर्दै आयका नियमित कामकाजका सबै सेवा बन्द गरिएको छ ।

सेवा बन्द गरिएका बारेमा नगरपालिकाले सुचना जारी गरेको छ । मेयर फागो सहित संक्रमीत कर्मचारीको सम्पर्गमा रहेका जनप्रतिनिधि र अरु कर्मचारीको पिसिआर परिक्षण गराउनु पर्ने भएकोले रिपोर्ट नाआए सम्म सेवा बन्दनै रहने नगरपालिकाले जनाएको छ ।

फागोका अनुसार पिसिआर परिक्षणका लागि अरु कर्मचारी जनप्रतिनिधिको स्वाब संकलन सुरु गरिएको छ । ५ दिन अघि उनका सवारी चालक इन्द्र आपागाइमा कोरोना पुष्टि भएको थियो । त्यस पछि होम क्वारेन्टाइनमा बसेका नगर प्रमुख फागो र नगर स्वास्थ शाखा संयोजक सुरेश खडकालाई पनि कोरोना देखिएको थियो ।
फागोले कार्यलयहरु बन्द गरे पछि सेवाग्राहीमा असुबिधा पर्न सक्ने भन्दै कम्तिमा ३ दिन सम्म सेवा प्रभाह गर्न नसकिने उनले उल्लेख गरेका छ्न । उनले कोरोना संक्रमण फैलन सक्ने तर्फ सबैले सचेत हुनु पर्ने र सवाधानी अपनाउनु पर्नेमा जोड दिइएको समचार आजको अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ ।

 135 total views,  5 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: