. शुक्रबार भोजपुरमा १ जना थपिए संगै प्रदेश १ मा थप ४६८ जना कोरोना संक्रमित::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ३० गते , शुक्रबार

शुक्रबार भोजपुरमा १ जना थपिए संगै प्रदेश १ मा थप ४६८ जना कोरोना संक्रमित


आज शुक्रबार थप प्रदेश १ मा ४६८ संक्रमीत थपिएको छ । मोरङमा २०७,सुनसरी २०० ,झापामा २९,इलाममा ३, तेह्रथुममा ७,उदयपुरमा ४ ,धनकुटा र संखुवासभामा २-२ भोजपुर र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिराटनगरमा १३४ जनामा कोरोना देखिएको छ । संक्रमण देखिनेमा ४९ महिला र ८५ पुरुष रहेका छ्न । यस्तै मोरङको सुन्दर हरैचामा १३,उर्लाबारीमा १२,बेलबारिमा ११,पथरीशनिश्चरेमा ७,ग्रामथानमा ५ ,केरबारिमा ३,बुढीगङ्गा ,लेटान ,कानेपोखरि र धनपालथानमा २-२,कटहरी ,रंगेलि र रतुवामाइमा १-१ स्थानीय तह नखुलेका ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सुनसरिको धरानमा १०८,इटहरीमा ६५,दुहबीमा ६,ब्राह्मक्षेत्रमा ५,बर्जु र रामधुनी ३-३ ,गढी र इनरुवा २-२,देवागन्ज र कोशिगाउपालिकामा १-१ ,स्थानिय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यस्तै झापाको बिर्तामोडमा ८,भद्रपुरमा ६,दमकमा ४,अर्जुनधारामा ३ ,बुद्दाशान्ती र गौरदहमा २-२,शिबसताक्षी ,कन्काइ,कमल गाउपालिका र स्थानिय तह नखुलेका १-१,तेह्रथुम म्यानलुङमा २,लालिगुरास १ स्थानिय तह नखुलेका ४,उदयपुरको त्रियुगामा ३,बेलकामा १ इलामको माइ,देउमाइ र स्थानिय तह नखुलेका १-१ ,धनकुटामा २,संखुवासभाको खादबारी र सभापोखरिमा १-१ भोजपुरको षडानन्दमा १,ताप्लेजुङको आठराई त्रिबेणिमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हाल सम्म कोरोनाको जम्मा संख्या १२ हजार ७०२ पुगेको छ।

प्रदेश १ मा आज थप १२१ जना डिस्चार्ज भएका छ्न । डिस्चार्ज हुनेमा होम आइसोलेसन बाट २०९ न्युरो अस्पताल बाट १२ जना डिस्चार्ज भएका हुन । हाल सम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५६१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४ सय ४५ जनाको पिसिआर परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य१६४ महिका ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म पिसिआर परिक्षण गर्नेको संख्या १ लाख ४३ हजार ९३३ जना पुगेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

 220 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: