. संखुवासभाको विभिन्न स्थानमा कोरोना देखिए पछि पालिकाका सबै सेवा बन्द::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

संखुवासभाको विभिन्न स्थानमा कोरोना देखिए पछि पालिकाका सबै सेवा बन्द


असोज २८- संखुवासभाको धर्मा देबि नगरपालिकामा एक जना कर्मचारिमा कोरोना भाइरस पुष्टि भए संगै मुडे बजार लगाएतका सबै कार्यलयहरु बन्द भएका छ्न । केही कर्मचारी र जनप्रतिनिधिहरुको स्वाब परिक्षणको क्रममा कोनोना पोजेटिभ देखिए पछि बजार कार्यलय पसल बन्द गरिएको हो ।

संक्रमीतको कन्ट्र्याक ट्रेसिङको रिपोर्ट न आए सम्मको लागि गाउँपालिकाको कार्यलय ,शिक्षण सिकाइ सहजीकरण क्रियाकलाप ,बजार ,पसल जस्ता सबै स्थान हरु नगरपालिकाले सुचमा प्रकासन गरि बन्द गरिएको हो । कोरोना भाइरस सामुदायिक स्थरमा फैलन नदिन अनिश्चित कालको लागि बजार बन्द गरिएको सुचनामा उल्लेख छ । कोरोना बाट वच्न सामुदायिक स्थरमा नेपाल सरकारले कोरोना बाट वचन तोकेअनुसारको मापदण्ड पालना गर्न समेत सुचनामा भनिएको छ ।

यस्तै चिचिला गाउँपालिकाका कर्मचारिमा कोरोना भाइरस पोजेटिभ देखिए पछि गाउँपालिकाले प्रवाह गर्ने सबै सेवाहरु स्थगित गरेको छ । पालिकाले आज सुचना प्रकाशन गरि अर्को सुचना न आउनजेलको लागि पालिकाको सम्पुर्ण सेवा बन्द गरिएको हो ।

पालिकाका स्वास्थ साखाका ५ जना कर्मचारीको स्वाब संकलन गरि परिक्षणको लागि पठाइएको मा मंगलबार १ जनाको रिपोर्ट पोजेटिभ देखिएको सुचना मार्फत जारी गरिएको छ । सन्क्रमितको अबस्था सामान्य रहेको पालिकाले जनाएको छ। संक्रमीतको कन्ट्र्याक ट्रेसिङमा रहेका सबैको स्वाब संकलन को लागि पठाइने गाउपालिकाको अध्यक्ष पासाङ नर्बु शेर्पाले जानकारी दिनु भयो ।

मंगलबार कोरोना देखिएका सबैलाइ खादबारी आइसोलेसनमा राखिने अस्पतालले जनाएको छ ।
जिल्लामा हाल सम्म ९६ जनामा कोरोना पुष्टि भैइसकेको छ । खाँदबारी आइसोलेसामा हाल १३ जना रहेका छ्न ।

 115 total views,  3 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

बुधबार भोजपुरमा थपिए २४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

बिजुलिको पोल ढलेर लाग्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ९ गते , बिहिबार

कोरोनाको खोप लगाउन जादा केके कुरामा ध्यान दिने

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: