. सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।


भोजपुर असोज २४
सशस्त्र प्रहरीबलले साधारण समूह तथा उपसमुह तर्फ जवान पदमा नया भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बल नेपाल ,भर्ना तथा छनोट साखा ,काठमाडौले १ हजार ८ सय ३३ जना जवानको लागि भर्ना खुलाइएको हो ।

खुल्ला तर्फ ९ सय ८८ ,अ्मर अशक्त सशस्त्र प्रहरीका सन्तति २०,समाबेशी तर्फ महिला १ सय ६५ ,आदिवासी /जनजाति २ सय ६४,मधेसी २ सय ३१ ,दलित १ सय २४ र पिछडिएका क्षेत्रकालागी ४१ जनाको भर्ना खुलाइएको हो ।

उमेर पुगेका युवा युबतिले १० रुपैयाको टिकट टासी आफै उपस्थिति भैइ आफुलाइ पायक पर्ने सशस्त्र प्रहरिबल नेपालभरिका पुरै कार्यलायमा दरखास्त दिनु पर्ने सुचनामा उल्लेख छ । असोज २४ गते १० बजे देखि कात्तिक २३ गते ५ बजे सम्म बुझाउने समय छ ।

१८ बर्ष पूरा भैइ २२ बर्ष न नाघेको हुनुपर्ने छ । कम्तिमा ८ कक्षा उत्तिण भएका पुरुषको लागि ५ फिट २ इन्च र महिलाको लागि ५ फिट उचाइ हुनु पर्ने छ । पुरुषको हकमा छाती नफुलाउदा ३० इन्च र फुलाउदा ३२ इन्च अँखा माइनस २ वा प्लस २ भन्दा कमजोर नभएको ,नागरिकता प्रमाणपत्र गरेको पुरुषको लागि ५० केजि र महिलाको लागि ४२ केजि तौल भएको ,नैतिक पतन देखि फौजदारी अभियोगमा अदालत बाट सजाय नपाएको ,दर्खास्त दिदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको आदि लगायतको न्युनतम योग्यता तोकिएको छ ।

 314 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

भोजपुर सदरमुकाममा आगलागी १ घर जलेर पुर्ण रुपमा नष्ट

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

४० दिनदेखि जुम्ला सुर्की गाउँका चार जना किशोर सम्पर्कविहीन

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

कुटपिट गरि हत्या गरिएको आरोपमा श्रीमती र छोरा पक्राउ

प्रकाशित मिती : २०७८ असार १५ गते , मंगलबार

हाँस्य कलाकार थापाको निधन

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

भोजपुरमा २ केजि गाजा सहित एक ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: