. सिलाइ कटाइ प्रती महिलाहरुको बढ्दो आकर्षक::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १६ गते , शुक्रबार

सिलाइ कटाइ प्रती महिलाहरुको बढ्दो आकर्षक


भोजपुर असोज १६
पछिल्लो समय महिला हरु आत्मनिर्भर र रोजगारी मुलक कामको लागि सिलाइकटाइ काममा ब्यस्त देखिन्छन् । सदरमुकामको मान्म बजार जिरोप्वाइट देखि प्रतिमा चोक सम्मका महिला हरु दिनभर सिलाइकटाई कामम ब्यस्त छन । कोहि सिकाउने गर्छन भने कोहि सीप सिक्ने तयारिमा छन । थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि सिलाइकटाइ ब्यबसाय प्रती आत्मनिर्भर हुन थालेका हुन । सिलाइ कटाइ ब्यबसाय गरि घर परिवार पाल्न र आफुलाइ पाल्ने खर्चको जोहो गर्न सजिलो भएको सान्नी त्रिबेणि गाउँपालिका-६ कि कैइला सन्ज्यालले बताउनु भयो ।

सन्ज्याल मात्र हैन राष्कोट नगरपालिका वडा न १ निबासि नैरता साही पनि सीप सिकाउदै र सिक्दै आउनु भएको छ । उहाले भन्नू भयो ,”सिलाइ कटाइ ब्यबसाय गरेर राम्रो आम्दानी हुन्छ,तालिम लिन आउनेको संख्या जिल्लामा झन झन बढ्दै गएको छ । “
सिलाइकटाइ सिक्नेको संख्या बढ्दै गए पछि सिकाउनेलाइ पनि फाइदा पुगेको छ । सुर्खेत जिल्लामा जन्मस्थलो भएका जोति खत्रीले कालिकोटलाई कर्मथलो बनाएर सिलाइ कटाइ ब्यबसाय सिकाउदै आउनुभएको छ । उहाले भन्नू हुन्छ ,” अहिले सम्म एक हजार बढीलाई सिलाइकटाइ सिकाउने मैका पाएको छु ।”
निजि स्थतरमा खुलेको तालिम केन्द्रमा करिब १० महिलाले सिलाइ कटाइ तालिम लिइरहेका छन । सरकारी स्थतरमा खुलेको तालिमको अबसर प्रायः जस्तो कमनै छ ।सान्नी गाउँपालिका त्रिबेणि गाउपालिकाले औजार उपकरण दिइएको छ । ज्योति एण्ड टीका सिलाइकटाइ प्रशिक्षणकेन्द्रलाइ सादा नेपाल र त्रिबेणि गाउपालिकाले औजार उपकरण सयोग गरि सिलाइ कटाइ तालिम संचालन भैरहेको छ । एक महिनाको तालिममा सीप सिकेर गाउमै ब्याबसाय गर्ने महिलाहरु बताउँछन् ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

दशै अफर हरेक रिचार्जमा बोनसै बोनस

प्रकाशित मिती : २०७७ अषोज २९ गते , बिहिबार

आज देखि कोरोनाको औषधि खुवाइने

प्रकाशित मिती : २०७८ जेठ ३ गते , सोमबार

सिफारिस

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

धनकुटामा थपिए एकै दिन ८४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: