. आज महाकबी लक्ष्मी प्रसाद देबकोटाको ११२औं जन्म जयन्ती::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक २९ गते , शनिबार

आज महाकबी लक्ष्मी प्रसाद देबकोटाको ११२औं जन्म जयन्ती


भोजपुर कात्तिक २९
नेपाली साहित्यका महान प्रतिभा महाकबी लक्ष्मी प्रसाद देबकोटाको ११२ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गर्दै मनाइदैछ ।

महाकबी देबकोटाको जन्म वि.स .१९६६ कात्तिक कृष्ण औंसि अर्थात लक्ष्मी पुजाको दिन काठमाडौको डिल्ली बजारमा भएको थियो । दस बर्षको उमेरमा कबिता लेख्न सुरु गरेका देबकोटाका थुप्रै महाकाब्री ,खण्डकाब्य ,निबन्ध ,कथा,कबिता ,नाटक ,कबिता,गित,समलोचना र फुटकर कबिता प्रकाशित छन । उनले नेपाली साहित्यलाई सय भन्दा बढी कृति दिए । यी कृति माध्यम बाट देबकोटाले नेपाललाइ अन्तर्राष्ट्रिय स्तरमा चिनाए ।

नेपाली साहित्यमा आधुनिक महाकाब्य लेखनको थालनी गरेका देबकोटाको मुनामदन´खण्डकाब्य नेपालि भाषामा प्रकासित हाल सम्म सबै भन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दताबादी -प्रगतिबादी धाराका प्रवर्तक देबकोटाको रचनामा मानबताबाद,प्रकृति प्रेम र क्रान्तिकारी झल्कन्छ ।उनका सिर्जनामा पुर्बिय र पाश्चात्य दर्शनको संयोजक पाइछ । भारतका माहा पण्डित राहुल साङ्कृत्यायनले देबकोटा एक्लै भारतक माहाकबी सुमित्रानन्द पन्त ,जयसंकर प्रसाद र सुर्यकान्त निरालाको सयुक्त रुपसङ तुलना गरेका थिए भन्ने मान्यता छ । नाटकिय सम्राट बालकृष्ण समले देबकोटामुनामदन´शाकुन्तल´महाकाब्यपागल´ कबिता सङै तीन पट्क जन्मेको बताएका थिए ।

बिदेशी भाषामा नेपाली कृतिको अनुबाद र बिदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरि नेपालि साहित्यको बिश्वब्यापी प्रचारप्रसारमा समेत उनले महत्त्वपुर्ण योग्दान दिएका थिए । महाकबी देबकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन ,चाल्र्स जस्ता १५ गध्य लेखकका निबन्ध को चयन गरि वि.स. १९९७ मा प्रसिद्ध प्रबन्ध सङ्ग्र´ प्रकाशन गरेका थिए । महाकबी देबकोटाले पागल ´ कबितालाइ आफैले अङ्ग्रेजीमा अनुबाद गरे ।उनले पाश्चात्य ग्रीसेली श्रोत बाट अनेकौं गथाको नेपाली करण गरेका छन ।

वि.स .२०२४मा प्रकाशित मायाबिन´सुन्दरी प्रोजर्पिना´जस्ता खण्डकाब्य र `प्रमिथस´महाकाब्य यसका उदाहरण हुन । उनको निधन वि.स २०१६ सालमा भएको हो ।

 491 total views,  3 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

यस बर्ष तिहार भाइटिकाको उत्तम साहित कतिबेला छ ? हेर्नुहोला

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

भोजपुरमा फौजी किराले मकै वारि सखाप किसानहरु चिन्ताजनक

प्रकाशित मिती : २०७८ जेठ ९ गते , आइतबार

कक्षा १२ का बिद्यार्थिलाई खुसिको खबर सेयर गरै

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: