. उप-मेयरको सवारी खनारमा दुर्घटना::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

उप-मेयरको सवारी खनारमा दुर्घटना


धरान उपमहानगरपालिकाकि उप- प्रमुख मन्जु भट्टराई (सुवेदी) चढेको दुर्घटनामा भएको छ ।

धरान बाट बिराटनगर तर्फ गएको को १ ज ७४९८ को उप प्रमुख भण्डारी चडेको सवारी पजेरोलाइ सोहि दिशामा रहेको को १ ग ७८९१ट्रकले ठकर दिएको छ । ठक्कर बाट कारको अगाडिको भागमा सामान्य क्षति भए पनि मनबिय क्षेती भने नभएको भण्डारीले बताएकी छिन ।

उनका अनुसार उपमहानगरका कर्मचारी सहित बिराटनगरको एक कार्यक्रममा जाने क्रममा खनारमा गाडी दुर्घटना भएको हो

 308 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

भोजपुरको याङपाङमा एक घर एक धारा अभियानमा घर घरमा धारा जडान

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकियो

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: