. कात्तिक २४ गते ट्याम्केमयुङ गाउँपालिकालाइ उज्यालो पालिका घोषणा गर्नुको साथै सोही वडाको भ्यु टावरको पनि मुख्यमन्त्री राइद्वारा शिलान्यास::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक २२ गते , शनिबार

कात्तिक २४ गते ट्याम्केमयुङ गाउँपालिकालाइ उज्यालो पालिका घोषणा गर्नुको साथै सोही वडाको भ्यु टावरको पनि मुख्यमन्त्री राइद्वारा शिलान्यास


भोजपुर कात्तिक २२
भोजपुर जिल्ला को ट्याम्केमयुङ गाउँपालिकाका कातिक २४ गते ट्याम्केमयुङ गाउपालिकालाइ उज्यालो वडा घोषणा गर्नुको साथै ट्याम्केडाढामा रहेको भ्यु टावरको पनि मुख्य मन्त्री राई द्वारा शिलान्यास कार्यक्रम रहेको सोही पालिकाको अध्यक्ष धुब्र राइले जानकारी दिनु भयो ।

जिल्ला सबै वडाका सबैको घर घरमै बिधुत पुर्याउने पहिलो स्थानिय निकाए बनेको छ । यसको औपचारिक घोषणा कार्यक्रम कात्तिक २४ गते प्रदेश १ का मुख्य मन्त्री शेरधनराइ द्वारा ट्याम्केमयुङ गाउँपालिका उज्यालो गाउँपलिका घोषणा गर्ने तयारी भइ रहेको छ ।

गाउँपालिकाको विभिन्न वडा वडामा बिधुत बिस्तार गर्ने क्रममा शुक्रबार बिधुत सेवाको उदघाट्न वडा न २ मा गाउपालिका अध्यक्ष धुब्र राई द्वारा उद्द्घाटन गर्नु भएको छ भने आज वडा न ९ लेखर्क लाई उज्यालो वडा घोषणा गर्ने तयारी रहेको छ । यस्तै वडा न ३/५ मा बिधुत प्रशारण लाइनको उद्घाटन गरे पछि पर्सि सिङ्गो वडानै उज्यालो वडा घोषणा मुख्य मन्त्री राइको बिशेष उपस्तिथिमा घोषणा गर्न लागिएको हो ।

वडा न २ छिनामुखुमा बिजुली बत्ती पुगेपछी हिजो गाउँपालिका अध्यक्ष राईको विशेष अतिथि र वडा अध्यक्ष रत्न राइको सभदक्षमा “उज्यालो वडा घोषणा” कार्यक्रम गर्नु भएको छ । सोही वडामा बिधुत पुगेपछी सोही गाउपालिकाका अध्यक्ष राइलाई जनताहरु हर्षित हुँदै भब्य रुपमा सम्मान गरेका थिए ।

यस्तै गाउँपालिका अध्यक्ष धुब्र राइले चुनाबमा गरेका बाचा पूरा गर्दै स्थानिय निकायका नेतालाइ फुलै फुलले स्वागत गर्न पाउनु आफुहरु निक्कै खुसी रहेको स्थानिय बासिन्दाले बताउनु भयो । सोही कार्यक्रममा अध्यक्ष राइले भने,”हामिले हाम्रो गाउँपालिकाको जम्मा ३५३८ घर धुरीमा बिदुत बिस्तारको काम सप्पन्न भएको छ ,अब हाम्रो दोश्रो मुल उद्देश्य भने गाउँपालिका देखि छिमेकी गाउँपालिका साल्पासिलिच्छो गाउँपालिकाको सिलिचुङ चुली सम्मको मुन्धुम पदमार्गको ब्यबस्थित बिकास गर्ने योजना रहेको सिद्धकाली डटकमलाइ बताउनु भयो । “

 164 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

ट्याक्टर बाट लडेर सहचालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

बलात्कार पछि हत्या गरेको अभियोगमा भोजपुरका एक युवक पक्राउ

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

चहलपहल बढे पनि बिराटनगरमा खासै ब्यपार बढेन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: