. कोरोना भाइरसको कारण भोजपुरमा पहिलो पटक २४ बर्षिय युबतिको मृत्यु::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर ३ गते , बुधबार

कोरोना भाइरसको कारण भोजपुरमा पहिलो पटक २४ बर्षिय युबतिको मृत्यु


मंसिर ३ भोजपुर
कोभिड १९ अर्थात कोरोना भाइरस को कारण भोजपुरमा आज पहिलो पट्क कोरोना संक्रमीत एक युबतिको मृत्यु भएको छ । संक्रमण बाट मृत्यु हुनेमा षडानन्द नगरपालिका तुङेगेछाकी २४ बर्षकी युबतिको मंगलबार मृत्यु भएको हो ।

कात्तिक २९ गते बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानमा युबतिको कोरोना परिक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनी आफ्नै घरमै होम आइसोलेसनमा बस्दै आएकी थिइन मृतकको शब ब्यबस्थापन गर्नको लागि भोजपुरबाट फस्ट रैफल गण स्व स्थान तिर गएका छन ।

 142 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

भोजपुरमा जेठ २५ गते सम्म थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

भोजपुरमा २ केजि गाजा सहित एक ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण विवरण जान्नै पर्ने कुराहरु सेयर गरौं

प्रकाशित मिती : २०७७ अषोज २१ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: