. छठ घाटमा सुर्यलाइ अर्घ दिनेको घुइचो ,भब्य साथ तराई बासिले छठ पर्व मनाउदै::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर ५ गते , शुक्रबार

छठ घाटमा सुर्यलाइ अर्घ दिनेको घुइचो ,भब्य साथ तराई बासिले छठ पर्व मनाउदै


छट पर्बको आज तेस्रो दिन ब्रतालुहरु सुर्यलाइ अर्घ दिन छट घाटमा पुगेका छन । केही भक्तजन हरु पुग्ने क्रम जारी छ । अहिले सिरहाका पोखरी तथा जलाशयहरुमा ब्रतालुहरु पुगेर अर्घ दिइरहेका छन । छट पर्बका लागि तयार पारिएका ठेकुवा,केरा ,भुसुवा लगाएतका विभिन्न प्रकारका फलफुल तथा प्रसादहरु बोकेर ब्रतालु हरु छट घाटमा पुगेका हुन । सिरहा पोखरी ,तलाउ,नदि तथा जलासय हरु अहिले बेहुलीझै सिंगारिएका छन ।

चार दिन सम्म व्रत बसेर मनाइने छट पर्वको आज तेस्रो मुख्य दिन (षष्ठी ) हो । आज अस्ताउदै गरेको सुर्यलाइ अर्घदिइ रात भर छठ घरमै जागरम बसेर विभिन्न छठ सम्बन्धि गित ,संगीत ,कथा कहानी सुनेर हेरेर भक्तजनहरु रात बिताउने गर्छन । भोलि (शनिबार ) बिहान उदाउँदो सुर्यलाइ अर्घ दिइएर छ्ट सप्पन्न हुने गर्दछन ।
छठ पुजाको लागि गहुँ र चामल ओखल जाँतो वा ढिकिलाइ चोखो नितो ( कुटपिट गरि त्यस बाट विभिन्न प्रकारका परिकार बनाइएको हुन्छ ।

सोही दिन अन्न बाहेक फलफुल ,ठकुवा,भुसुवा,खजुरी ,पेरुकुवा तथा मुला -गाजर बेसारको गाठो ,ज्यामिर ,सुन्तला ,केरा,नरिवल ,नाङ्गलो,कनिया ,सबरा ढाकन ,माटोको हाती ठूलो ढक्किमा राखी परिवारका सम्पुर्ण सदस्य विभिन्न भक्ती एवम लोक गित गाउदै पोखरी वा जलासयमा पुग्ने गर्दछन । छठका लागि बनाएका परिकार तथा जलासयमा किनारामा राख्नु अघि बत्तिले पाछ पटक ढोग्नु पर्छ ।त्यस ठाउलाइ पबित्र पार्न परिवारका सदस्यले पहिलेनै तान्त्रिक पद्धति अनुसार अरिपन चित्र कोरेका हुन्छन । त्यस पछि बर्तालुले सन्ध्या कालिन अर्घका लागि पानीमा पसेर सुर्य अस्ताउन्जेल सम्म आराधना गर्छन ।

जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी एसपी उमा संकर पञ्जियारका अनुसार तराइको महत्त्व पुर्ण पर्बलाइ लक्षित गरि बिशेष सुरक्षा अपनाइएको खबर सिद्धकाली डटकम लाई जानकारी दिनुभयो ।

 217 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

कोशी राजमार्गमा गुडिरहेको गाडिमा अचानक आगलागी

प्रकाशित मिती : २०७७ माघ ३० गते , शुक्रबार

वडा अध्यक्षको आक्रमण बाट एक स्थानीय गम्भीर घाइते

प्रकाशित मिती : २०७८ असार १९ गते , शनिबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

राष्ट्रपति भण्डारीको जन्मस्थलोमा खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ बैसाख १३ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: