. जुवा खेलिरहेको अबस्थामा २ लाख ४७ हजार १ सय १७ रुपैया सहित ९ जना जुवाडे पक्राउ::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक ३० गते , आइतबार

जुवा खेलिरहेको अबस्थामा २ लाख ४७ हजार १ सय १७ रुपैया सहित ९ जना जुवाडे पक्राउ


कात्तिक ३०

प्रदेश १ को उदयपुरमा जुवा खेली रहेको अबस्थामा प्रहरीले ९ जना जुवाडेलाइ नगद सहित जुवा खेली रहेको अबस्थामा प्रहरीले रङ्गे हात पक्राउ गरेको छ ।

जुवा खेलिरहेको भन्ने गोप्य सुचना पाए पछि आज बिहान जुवा खेलिरहेका ९ जना जुवाडेलाइ नगद पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भिम दाहालले जानकारी दिनु भयो । उहाका अनुसार उनिहरुको साथ बाट नगद २ लाख ४७ हजार १ सय १७ रुपैया बरामद भएको छ ।

पक्राउ पर्नेमा उदयपुर ११ का ५२ बर्षिय मेख बहादुर राई, ४९ बर्षिय प्रेम भट्टराई ,४० बर्षिय मन्दिप राई,४० बर्षिय राजन कुमार राउत ,उदयपुर १० का २० बर्षिय इश्वर खड्का ,उदयपुर १२ का ४५ बर्षिय बलबहादुर कार्की ,उदयपुर १ का ४० बर्षिय नवीन राई,उदयपुर ८ का ४२ बर्षिय पुरुषत्तोम कार्की,उदयपुर ३का २९ बर्षिय सुनिल चौधरी रहेका छन ।

तास खेली रहेको खाल बाट १ बुङ तास १७ थान मोबाइल ,६ थान कौडा ,चाबी ,सुनको सिक्री २ थान ,सुनको औँठी ३ थान ,कृषि बिकास बैंकको एक लाखको चेक ,नबिल बैंकको २ लाख १० हजारको चेक बरामद गरिएको प्रहरी प्रमुख दाहालले जानकारी दिनु भयो ।

पक्राउ गरिएकाको थप अनुसन्धान गरिएको जनाइएको छ ।

 358 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

संखुवासभा फेरि पनि निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

ट्याम्केमैयुङ गाउँपालिकाको ८ नम्बर गोगने उज्यालो वडा घोषणा

प्रकाशित मिती : २०७७ कात्तिक ६ गते , बिहिबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बालविवाह गर्ने दुलाह र उनका बुवा पक्राउ

प्रकाशित मिती : २०७७ फागुण १६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: