. देशको विभिन्न ठाउँको तापक्रम शुन्यभन्दा तल चिसो तिब्र गतिमा बढ्दै::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर ६ गते , शनिबार

देशको विभिन्न ठाउँको तापक्रम शुन्यभन्दा तल चिसो तिब्र गतिमा बढ्दै


भोजपुर ,देश भर दिनप्रतिदिन तिब्र गतिमा चिसो बढ्दै गएको छ । मौसम पुर्बनुमान महाशाखाका अनुसार आफ्नो मापन केन्द्र रहेका तीन स्थानमा तापक्रम शुन्य भन्दा कम रहेको छ ।

माहाशाखाका रेकर्ड अनुसार शुक्रवार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ३.५° सेल्सियस रहेको छ । यस्तै मुस्ताङको जोमसोम र दोलखाको जिरिमा पनि न्युनतम तापक्रम माइन्स ०.५ डिग्री सेल्सियसमा झरेको छ ।
यस्तै काठमाडौको उपत्यकामा पनि बिहिबारको तुलनामा शुक्रवार घटेको छ । शुक्रवार काठमाडौको न्युनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको छ । यश अघि दुई तीन दिन देखि यता काठमाडौको न्युनतम तापक्रम ६ डिग्री थियो ।

यस्तै आज काठमाडौ को अधिकतम तापक्रम १९ डिग्री सेल्सियस छ भने न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यस्तै पुर्बको मौसममा भने खासै फरक परेको छैन मोरङको अधिकतम तापक्रम २६ डिग्री सेल्सियस र न्युनतम १६ डिग्री सेलसियस रहेको छ । धनकुटाको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस र न्युनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ । यस्तै पुर्बी पहाडी जिल्ला भोजपुरमा भने निक्कै चिसो बढेको छ । भोजपुरको अधिकतम तापक्रम १४डिग्री सेल्सियस छ भने न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।

 132 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा चौथोपटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

कोरोना भाइरसलो नयाँ प्रजाती फेला ९० प्रतिशत नयाँ स्वरुप

प्रकाशित मिती : २०७७ माघ २६ गते , सोमबार

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

धरान बाट भोजपुर आउदै गरेको बसले किच्दा १ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ पुष ९ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: