. नेपालमा आज थप १६१४ जना कोरोना संक्रमीत थप २३ जनाको मृत्यु::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर ११ गते , बिहिबार

नेपालमा आज थप १६१४ जना कोरोना संक्रमीत थप २३ जनाको मृत्यु


नेपालमा आज थप १६ सय १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार २४ घन्टामा थप १६ सय १४ जनामा कोरोना पुष्टि भएको हो ।
यसै गरि संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

कुल संक्रमीत मध्य संक्रमीतको संख्या १६ हजार ७९३ रहेको छ । यसै गरि बिहीवार थप १४ सय ३७ जना कोरोना संक्रमण बाट मुक्त भएका छन । मन्त्रालयका तथ्यांक अनुसार यसै गरि कोरोना मुक्त हुने संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

यसै गरि कोरोना बाट ज्यान गुमाउनेको संख्या १४ सय १२ पुगेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

 410 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

आगलागी बाट ५ घर जलेर पुर्ण रुपमा नष्ट सानो बस्तीनै सखाप

प्रकाशित मिती : २०७७ माघ २१ गते , बुधबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

२ बालक बलात्कृत

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

आफू बाँचेपो रिपोर्टिङ गरिन्छ

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: