. प्रदेश १ मा बिहिवार २०७ जना कोरोना संक्रमीत थपिए- सिद्धकाली समचार::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर ११ गते , बिहिबार

प्रदेश १ मा बिहिवार २०७ जना कोरोना संक्रमीत थपिए- सिद्धकाली समचार


प्रदेश १ मा आज थप २०७ जना कोरोना सन्क्रमित थपिएका छन । मोरङमा ७२ ,झापामा ६७,सुनसरिमा ३९ ,इलामा ७,उदयपुरमा ५ ,पाँचथर र धनकुटामा ३-३ संखुवासभामा १ र प्रदेश १ बाहिर १० जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यस्तै मोरङको बिराटनगरमा ४८,उर्लाबारीमा ०७, सुन्दरहरैचामा ६,बेलबारी र केराबारिमा २-२ ,रंगेलि ,पथरी शनिश्चरे ,लेटाङ ,ग्रामथान ,कानेपोखरी र स्थानिय तह नखुलेका १-१ जना ,झापाको बिर्तामोड र दमकमा १५-१५ जना ,अर्जुनधारामा ८,कन्काइमा ७,मेचिनगरमा ६,शिवस्ताक्षि र भद्रपुरमा ४-४ ,बुद्धसान्तिमा ३,कमल र झापा गाउँपालिकामा २-२ ,गौरदहमा १,सुनसरी इटहरीमा १६,धरानमा १४, इनरुवामा ५,बर्जुमा २, दुहबी र हरिनगरमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता इलामको सुर्योदयमा ६,इलाम नगरपालिकामा १,उदयपुरको चौदण्डिमा ४ र त्रियुगामा १,पाचथरको फिदिममा २,पाथिभरा याङवरमा १,धनकुटाको महालक्ष्मीमा २,धनकुटा नगरपालिका १,संखुवासभाको सभापोखरीमा १ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ४५९ पुगेको छ ।

प्रदेश १ मा आज २०२ जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेमा होमआइसोलसन बाट १९६ ,बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान र बिराट मेडिकल कलेज बाट ३-३ जना डिस्चार्ज भएका हुन । हाल सम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ४९१ पुगेको छ ।

प्रदेश १ मा आज ८२० जनाको पिसिआर परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य ९५ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म १ लाख ८७ हजार ८१८ जनाको पिसिआर परिक्षण गरिएको सामाजिक बिकास मन्त्रालय जनएको छ ।

 353 total views,  3 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

संखुवासभामा गाई काटेको आरोपमा ६ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

भोजपुरको आमचोक गाउँपालिकालाई एभोकाडो र कफी मय बनाउँ

प्रकाशित मिती : २०७८ श्रावण २८ गते , बिहिबार

सिद्वकाली साहित्यको पहिलो अंकमा सञ्चार कर्मी ढकालको २ कविता

प्रकाशित मिती : २०७८ श्रावण २२ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: