. बहुविवाह दोषी ठहर भइ फरार अभियुक्त बिदेश बाट फर्किएको भोलिपल्टनै पक्राउ::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक १८ गते , मंगलबार

बहुविवाह दोषी ठहर भइ फरार अभियुक्त बिदेश बाट फर्किएको भोलिपल्टनै पक्राउ


धनकुटा छथर जोरपाटी गाउँपालिका ६ का महेन्द्र थापालाइ बहुबिबाह दोशी ठहर भएको तीन बर्ष पछि प्रहरिले पक्राउ गरेको छ । वैदेशिक रोजगारको शिलशिलामा टर्की पुगेका ३६ बर्षिय थापा त्यहा बाट घर फर्किएको भोलि पल्टै पक्राउ परेका हुन ।

बहुबिवाह गरेका थापा विरुद्ध उनकी जेठी श्रीमती एलिनाले मुद्दा  दायर गरेकी थिइन । जिल्ला अदालत धनकुटाले उनलाइ बहुबिवाह मुद्दामा दोषी ठहर गर्दै २०७४ कात्तिक १५ गते १ बर्ष कैद र ५ हजार जरिवाना को सजाय सुनाएको थियो ।
यश बिचमा उनी बैदेशिक रोजगारको शिलशिलामा टर्की पुगेका थिए । टर्की बाट शनिबार साझ घर आइपुगेका थापालाई आइतबार बिहान प्रहरिले घर बाटै नियन्त्रणमा लिएको धनकुटा प्रहरिका प्रभक्ता ध्रुव कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

अदालतले दोषी ठहर गर्दै सजाए सुनाएकाले थापा प्रहरिको फरार सुचिमा थिए । बिदेश बाट घर आइपुगेको थाहा पाउन साथ उनलाइ प्रहरिले प्रकाउ गरेको हो । थापालाइ पक्राउ गरि प्रहरिले जिल्ला अदालतमा बुझाएको छ ।

 504 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

नेपालमा आज थप १६१४ जना कोरोना संक्रमीत थप २३ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ मंसिर ११ गते , बिहिबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

राष्ट्रियसभा सदस्यमा निर्वाचित देवकोटाले आज सपथ लिदै

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: