. भोजपुरमा भेटिए १८८६ सालमा जन्म भएका वृद्व भेटिए::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर १२ गते , शुक्रबार

भोजपुरमा भेटिए १८८६ सालमा जन्म भएका वृद्व भेटिए


भोजपुर मंसिर १२
हाम्रो नेपाली समाजमा एक सताब्बी अर्थात एक सय बर्ष उमेर काटेको मान्छे नेपालमा कम मात्रमा भेटिन्छन । नेपालको प्रदेश न १ मा पर्ने पुर्बको बिकट मानिने पहाडी जिल्ला भोजपुरमा एक ब्याक्ती १८९ बर्ष उमेरका हुनुहुन्छ ।

ब्यक्तिको उमेर अनुसार हेर्ने हो भने बृद्वबा हेर्दामा खासै धेरै उमेर जस्तो देखिन्नु हुन्न । उनको नागरिक्तामा राखिएको जन्म मिति अनुसार उनको उमेर अहिले १ सय ८९ बर्ष पूरा भएको छ ।

भोजपुरको सदरमुकाम देखि पैदल २ दिन लाग्ने साल्पासिलिछो स्थित साबिकको खाटाम्मा गाउ बिकास समिती वडा न :- ०७ स्थितका खम्बधन राईको जन्म मिति १८८६ साल रहेको छ । राइको २०४१ साल चैत ०५ गते भोजपुर जिल्ला प्रशासन कार्यलय भोजपुरका तत्कालीन प्रसासकिय राम प्रसाद घिमिरेको हस्ताक्षर गरेका छ्न । राई भने ९० बर्ष पनि पुगेका छैन्न ।

नागरिता सच्याउन २ दिन पैदलबाटो हिडेर सदरमुकाम जानुपर्ने भएको तथा वृद्ध भत्ता खान बाहेक खासै काम नदेखिएकाले नागरिकता नसच्याएको राइले बताउनु भयो ।

 221 total views,  3 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

राष्ट्रियसभा सदस्यमा निर्वाचित देवकोटाले आज सपथ लिदै

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना एक को मृत्यु

प्रकाशित मिती : २०७७ पुष २१ गते , मंगलबार

करेन्ट लागेर एक दम्पतिको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र ३० गते , सोमबार

ढल्यो गण्डकी सरकार बिश्वासको मत पाएनन्

प्रकाशित मिती : २०७८ जेठ २७ गते , बिहिबार

लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: