. भोजपुरमा १ जना कोरोना संन्क्रमित थपिए संगै प्रदेश १ मा१८० जना कोरोना संक्रमित::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर १३ गते , शनिबार

भोजपुरमा १ जना कोरोना संन्क्रमित थपिए संगै प्रदेश १ मा१८० जना कोरोना संक्रमित


प्रदेश १ मा आज शनिबार थप १८० जना कोरोना संक्रमीत थपिएका छ्न । संक्रमीत हुनेमा मोरङमा ३६,सुनसरिमा ५३,झापामा ४९,इलाममा १७,पाचथरमा ६,धनकुटामा ४ ,उदयपुरमा २ ,ताप्लेजुङ ,तेह्रथुम र भोजपुरमा १-१ जना र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

संक्रमीत हुनेमा मोरङको बिराटनगरमा १६,कटाहरी र सुन्दरहरैचामा ४-४ ,बेलबारिमा ३ कानेपोखरी ,पथरिशनिचरे र सुनबर्षिमा २-२,केराबारी ,ग्रामथान रंगेलिमा १-१ जना रहेका छन । सुनसरीको धरानमा २५,इटहरीमा २३,दुहबी र रामधुनिमा २-२ भोक्राहनरसिंहमा १,झापाको दमकमा २२,बिर्तामोड ७,भद्रपुरमा ५,अर्जुनधारामा ४,मेचिनगरमा ३,कन्काइमा २,शिवसताक्षी ,ब्राहदसिमा ,कचनकवल,गौरादह,झापा गाउपालिकामा १-१ र स्थानीय तह नखुलेका १ जना रहेका छन ।

यस्तै इलामको सुर्योदयमा १४,इलामनगरपालिका ,देउमाइ र चुलाचुलिमा १-१,पाँचथरको फिदिमा ४,मिक्लाजुङ र स्थानिय तहनखुलेका १-१ जना ,धनकुटाको धनकुटानगरपालिकामा ४,उदयपुरको त्रीयुगा र बेलकामा १-१ ,ताप्लेजुङको फुङलिङ ,तेह्रथुम र भोजपुरमा १-१ जना र प्रदेश १ बाहिरका १० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हाल सम्म कोरोना संक्रमण हुनेको संख्या २१ हजार ६६२ पुगेको छ ।

प्रदेश १ मा आज ७७३ जनाको पिसिआर परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य ६८ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म १ लाख ८१ हजार ५०२ जनाको पिसिआर परिक्षण गरिएको सामाजिक बिकास मन्त्रालयले जनएको छ ।

 895 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: