. मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थलसम्मको कालोपत्र सडकको आज उद्घाटन गर्नुभएको छ ।

जिल्लामा पहिलो पटक आस्पाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा सो सडक कालोपत्र गरिएको हो ।

रायामाझी–जगदम्बा–मार्सेली जेभिले निर्माण गरेको यो सडकको लम्बाइ पाँच किलोमिटर रहेको छ । कालोपत्रको मोटाइ चार सेन्टिमिटर भएको जनाइएको छ । मुख्यमन्त्री राईले २०७६ वैशाख ७ गते उक्त सडकको शिलान्यास गर्नुभएको थियो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारको रु. पाँच करोड दुई लाख ६८ हजार लागतमा निर्माण हुने भोजपुर सभाहल र रु तीन करोड लागतमा बन्न लागेको यलम्बर सभाहल र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको उद्घाटन समेत गर्नुभएको छ ।

यस कार्यालयले भोजपुर र संखुवासभालाई सेवा दिने बताइएको छ ।

 171 total views,  4 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

संखुवासभामा एकै दिन कोरोना संक्रमण बाट २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

भोजपुरमा जेठ २५ गते सम्म थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: