. सोमबार भोजपुरमा १ जना थपिए संगै प्रदेश १ मा २५९ जना कोरोना संक्रमीत ४४९ जना डिस्चार्ज::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ कात्तिक १७ गते , सोमबार

सोमबार भोजपुरमा १ जना थपिए संगै प्रदेश १ मा २५९ जना कोरोना संक्रमीत ४४९ जना डिस्चार्ज


आज प्रदेश १ मा थप २५९ जना कोरोना संक्रमीत थपिएका छन । सुनसरीमा ९२,मोरङमा ८०,झापामा ६१,उदयपुर ,तेह्रथुम , संखुवासभा ,इलाम र ओखलढुंगामा २-२ जना ,धनकुटा ,भोजपुर र ताप्लेजुङमा १-१ जना र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यस्तै सुनसरीको धरानमा ५६,इटहरीमा १७,कोशी गाउँपालिकामा ११,दुहबी र इनरुवामा २-२ जना देवानगन्ज,भोक्राह,बह्राक्षेत्र र रामधुनिमा १-१,मोरङको बिराटनगरमा ३७,सुनबर्षिमा ७,कटहरी र रंगेलिमा ६-६,सुन्दरहरैचामा ५,कानेपोखरिमा ४,लेटाङमा ३,उर्लाबारी ,केराबारी,धनपालथान,ग्रामथान,जदाह बुढिगङ्गा र पथरी शनिश्चरे १-१ जना,रतुवामाइमा २ जना र स्थानिय तह नखुलेको ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यस्तै झापाको बिर्तामोडमा १४,दमकमा १२,कन्काइमा ११,अर्जुनधारामा ५,शिबसताक्षिमा ४,मेचिनगर र कमलगाउपालिकामा ३-३,बुद्ध शान्तिमा २,भद्रपुर ,गैरिगन्ज ,बह्रादशिमा र झापा गाउँपालिकामा १-१ जना र स्थानिय तह नखुलेको ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उता उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेको १-१ जना,तेह्रथुमको छरथर र म्याङलुङमा १-१,संखुवासभाको सभापोखरी र स्थानिय तह नखुलेका १-१ जना ,इलामको सुर्योदय र स्थानियतह नखुलेका १-१ जना, ओखलढुंगाको मानेभञ्ज्याङ र स्थानिय तह नखुलेको १-१,धनकुटाको पाख्रीबास १जना,भोजपुरको साल्पासिलिछोमा १जना, ताप्लेजुङमा १ जना र प्रदेश १ बाहिरका १३जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ९१ पुगेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४४९ जना डिस्चार्ज भएका छ्न। डिस्चार्ज हुनेमा होम आइसोलेसन बाट ४१५, मेची अस्पताल बाट २,कोभिड १९ अस्पताल आइसोलेसन केन्द्र गोठगाउँ बाट १७ , बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान र होटल यसियाटिक आइसोलेसन बाट १-१,इटहरी आइसोलेसन केन्द्रबाट १३ जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेको संख्या हाल सम्म ११ हजार ५४७ जना डिस्चार्ज भएका छन ।

प्रदेश १ मा आज १ हजार २७२ जनाको पिसिआर परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य ९९ महिला र १६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म प्रदेश १ मा ६२ हजार ४ सय १४ जनाको पिसिआर परिक्षण गरिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

 270 total views,  7 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

भोजपुरमा बैशाख २९ गते १२ बजे देखि जेठ १२ गते सम्म निषेधाज्ञा

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

भोजपुरमा बोलेरोले किच्दा घटनास्थलमै चालकको मृत्यु

प्रकाशित मिती : २०७७ पुष १० गते , शुक्रबार

ज्ञानेन्द्र शाहिको समुहमाथी आक्रमण गर्ने ५ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: