. आज नेपालमा थप १५ जनाको मृत्यु ८९९ जना कोरोना संक्रमीत::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर २७ गते , शनिबार

आज नेपालमा थप १५ जनाको मृत्यु ८९९ जना कोरोना संक्रमीत


गत २४ घण्टामा थप १५ जनको कोरोनाको कारण मृत्यु भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जनाको मृत्यु भए संगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको कुल संख्या १ हजार ६८९ पुगेको छ ।

आज देश भर ८९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यश संगै नेपालमा कोरोना संक्रमीत हुनेको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।

यसै गरि गत २४ घण्टामा १ हजार ३५८ जना कोरोना मुक्त भएका छन ।
यो संगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ । हाल नेपालमा ११ हजार ६७३ सकृय संक्रमीत रहेका छ्न ।

 98 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

पौडी खेल्ने क्रममा २ बालकको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख १ गते , बुधबार

प्रदेश १ को कोरना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

रुखको हाँगाले लाग्दा २२ बर्षे युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

प्रदेश नम्बर १ मा आज ४६ जनामा कोरोना पुष्टि पोजेटिभ

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: