. आज प्रदेश १ मा १३५ जना कोरोना संक्रमीत २९४ जना डिस्चार्ज::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

आज प्रदेश १ मा १३५ जना कोरोना संक्रमीत २९४ जना डिस्चार्ज


प्रदेश १ मा आज थप १३५ जना कोरोना संक्रमीत थपिएका छन । मोरङमा ५२,सुनसरिमा ३५,झापामा २५,इलाममा ८, उदयपुर र संखुवासभामा २-२ ,पाँचथर ,धनकुटा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ८ जना रहेका सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
मोरङको बिराटनगरमा २६,सुन्दरहरैचामा ८,बेलबारिमा ६,बुढिगङ्गा,केराबारी र सुनबर्षिमा २-२ ,रतुवामाइ,पथरीशनिश्चरे धनपालथान,कानेपोखरी ,रंगेलि र उर्लाबारीमा १-१,सुनसरी इटहरीमा १५,धरानमा १०,बर्‍हाक्षेत्रमा ३,रामधुनिमा २,हरिनगर ,दुहबी ,र इनरुवामा १-१,र स्थानिय तह नखुलेका २,झापाको दमकमा ५,शिबसताक्षी,बिर्तामोड र झापागाउपालिका ४-४ मेचिनगर र बुद्धशान्तिमा ३-३,भद्रपुरमा २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
यस्तै इलामको सुर्योदयमा ७,इलाम नगरपालिकामा १,उदयपुरको त्रीयुगा र चौदण्डिगढी १-१,संखुवासभाको मकालु र खादबारिमा १-१,पाचथरको कुम्बायक ,धनकुटाको महालक्ष्मी र खोटाङको साकेला गाउँपालिकामा १-१ र प्रदेश १ बाहिरका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ मा हाल सम्म जम्मा कोरोना संक्रमितको संख्या २७ हजार ९५५ पुगेको छ ।
यस्तै पछ्ल्लो २४ घन्टामा २९४ जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेमा २९३ जना होमआइसोलेसन र १ जना बिराट्मेडिकल कलेज बाट डिस्चार्ज भएका छन। हाल सम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको सामाजिक बिकास मन्त्रालयले जानाएको छ ।

 348 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपालमा लगानिको राम्रो अवसर रहेको ओलिको भनाइ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

दिपा लुइँटेलका उत्कृष्ट गजलहरु

प्रकाशित मिती : २०७७ फागुण २४ गते , सोमबार

सिफारिस

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

चिनमा फेरि पुरुषमा बाझोपन देखिने रोगको त्रास

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: