. कक्षा १२ को परिक्षा फल एक महिना भित्रै प्राकशन हुने तयारि::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर १७ गते , बुधबार

कक्षा १२ को परिक्षा फल एक महिना भित्रै प्राकशन हुने तयारि


कक्षा १२ को परिक्षा दिइएका बिध्यार्थिले अबको ठिक १ महिना भित्र नजिता पाउने भएका छन ।

बिध्यार्थिको शैक्षिक शत्र प्रभावित नहुने गरि एक महिना भित्र बिध्यार्थिको हातमा नतिजा पर्ने गरि तयारी भैइरहेको छ । राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पोखरेलले बिध्यार्थिको हातमा नतिजा पर्ने गरि तयारी थालिएको जानकारी दिनु भयो । यश बाट बिध्यार्थिको उच्च शिक्षा अध्ययनको लागि बाटो खुल्ने भएको हो । यसका लागि देशभरका शिक्षकहरु सग समन्वयमा काम भैइ रहेको जनाइएको छ ।

परिक्षा बोर्ड्ले एक साता भित्र उत्तर पुस्तिकाको परिक्षण पूरा गर्ने तयारी गरेको छ ।कतिपय बिषयको उत्तर पुस्तिका परिक्षण सुरु भइ सकेको छ । सोही बिध्यालयको संबंधित शिक्षकले नै उत्तर पुस्तिका चेकजाछ गर्ने छन । त्यस पछि सम्पुर्ण परिक्षणको काम एक साता भित्र सक्ने योजना छ । बिध्यार्थिको प्राप्ताङ्क चडाउने र परीक्षा प्रकासनको अन्तिम तयारी गर्ने योजना बनाइएको छ । यसका लागि तीन साता भित्र सकिने अध्यक्ष पौडेलले बताउनु भयो ।

 287 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: