. छुटेकाहरुको कक्षा १२ को परीक्षा पुन :पुस १६ देखि २३ सम्म हुने राष्ट्रिय परीक्षा बोर्डले सुचना निकालेको छ ।::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष १३ गते , सोमबार

छुटेकाहरुको कक्षा १२ को परीक्षा पुन :पुस १६ देखि २३ सम्म हुने राष्ट्रिय परीक्षा बोर्डले सुचना निकालेको छ ।


कक्षा १२को परिक्षा गत बैशाखमा नै हुने कार्यतालिका थियो । तर कोरोना महामारीको कारण गत मंसिर ९ गते देखि १६ गते सम्म सम्पन्न भए पनि परीक्षा दिन नपाएका परिक्षार्थिले अब १६ गते देखि २३गते सम्म हुने भएको छ ।

राष्टिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय सानोठिमिले एक सुचना जारी गर्दै पुस १६ गते देखि परीक्षा पुन: संचालन हुने गरि सुचना प्रकाशन गरेको छ ।

संक्रमणको कारण परीक्षा दिन नपाएका परिक्षार्थिले बोर्डमा समेत निबेदन दिइएका थिए ।
बोर्डले स्वास्थ सुरक्षा सम्बन्धि मापदण्ड र सामाजिक दुरिको पालना गर्दै सम्बन्धित बिध्यालयमै संचालन गर्ने गरि परिक्षाको समय तालिका प्रकाशन गरिएको हो ।

बोर्डका अनुसार कक्षा १२ को परिक्षा पुस १६ गते बिहान ११ बजे देखि सुरु हुने छ ।

 381 total views,  4 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: