. जङ्गलमा भेटिएको भरुवा बन्दुक पढ्किएर ४० बर्षिय बन रक्षको मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

जङ्गलमा भेटिएको भरुवा बन्दुक पढ्किएर ४० बर्षिय बन रक्षको मृत्यु


उदयपुरमा भरुवा बन्दुक पड्किएर बुधबार राती एक बन रक्षकको मृत्यु भएको छ ।

बन्दुक पढकियर बनरक्षक सुनसरी दुहबी घर भएका ४० बर्षिय लेखनाथ बास्तोलाको मृत्यु भएको उदयपुर प्रहरी प्रमुख भिम बहादुर राइले जानकारी दिनुभयो । उहाका अनुसार बास्तोलाको शब डिभिजन बन कार्यलय तापेश्वरी बन कार्यलय रक्षक थिए। एसपी दाहालका अनुसार जङ्गलमा गस्ती निस्किएका बन रक्षकले लोड गरेको अबस्थामा भरुवा बन्दुक फेलापारेर राती १० बजे तिर कार्यलय ल्याएका थिए ।

बन कार्यलायको गाडिमा राखेर ल्याएको बन्दुक गाडी बाट निकाल्ने क्रममा उदयपुरको बेलका नगरपालिका -१ स्थित कार्यलयको गेट अगाडी पढ्किएको उनको भनाइ छ । बन्दुकको छर्राले छातिमा लागे पछि बास्तोलाको मृत्यु भएको प्रहरिको भनाइ छ । `एसपी दाहालले भने ,´ बन्दुक कुन ठाउँमा फेला परेको हो र कसरी घटना भयो भन्ने बारेमा थप अनुसन्धान भैरहेको छ । अनुसन्धानका सबै प्रक्रिया पूरा गरे पछि थप कुरा खुल्ने छ । प्रहरीले बन्दुक कस्तो अबस्थामा फेला परेको भन्ने बृस्तितमा अनुसन्धान थालिएको जनाइएको छ । बन्दुक कस्ले छाडेको हो भन्ने बारेमा यकिन हुन बाकी रहेको प्रहरिको भनाइ छ । बन्यजन्तुको चोरी सिकारी गर्ने समुह जङ्गल पसेको र बन रक्षक गस्तिमा आएको चाल पाएर बन्दुक त्याही छाडेर भागेको हुन सक्ने प्रहरिको अनुसन्धान छ ।

 398 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

महन्थ ठाकुर सहित ४ नेतलाइ पाटी बाट निष्कासन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भोजपुरमा घरगोठमा आगलागी करिब तिन लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

झापामा अर्ध नग्न अबस्थामा एक युवती मृत् फेला

प्रकाशित मिती : २०७८ असार २८ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: