. देशभर बढेको चिसो संगै तराई भेगमा शितलहर सुरु जनजीवन कष्टकर::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष ३ गते , शुक्रबार

देशभर बढेको चिसो संगै तराई भेगमा शितलहर सुरु जनजीवन कष्टकर


देशभर बढेको चिसो संगै तराइमा सितलहर सुरु भएको छ । आज बिहान देखि बाक्लो हुस्सु लागेर घाम नलाग्दा चिसो बढेको हो ।

चिसोले जनजीवन पनि प्रभावित पार्न थालेको छ । दैनिक बड्दो चिसोले सबै भन्दा बढी जेष्ठ नागरिक ,बालबालिका ,गरिब , बिपन्न परिवारलाई बढी असर पार्ने भएकोले विशेष सावधानी अपनाउन बिज्ञहरुले सुझाव दिइएका छन ।
चिसोमा बढी हिडडुल गर्नु पर्ने र न्यानो बाक्लो कपडाहरु लगाउने ,आगो बालेर ताप्ने र आगो तापदा विशेष ध्यान दिन जरुरत छ ।

हरेक बर्ष तराइ भेगमा शितलहर हुने र यसले मानबिय क्षेती समेत पुर्याउने गरेकोले शितलहर बाट बच्नको लागि हरेक स्थानीय तहले बिपत ब्यबस्थापनको जोखिम न्यूनीकरणमा ध्यानदिन जरुरत छ ।
तर स्थानिय तहका बिपत ब्याबस्थापन भने प्रभाबकारी नभएको सरोकारवालाले बताएका छन ।

बिपत जोखिम न्यूनीकरणको प्रमुख दाइत्वो अब स्थानिय सरकारको भए पनि अधिकास स्थानिय तहहरुमा अझैपनी स्थानीय स्तरको बिपत ब्याबस्थापन समिती समेत गठन नभएको पाइएको छ ।

समिती गठन भएका स्थानीय तहहरुमा पनि उपयुक्त कार्ययोजना नहुदा समस्या हुने गरेको छ ।
बर्सेनि आइपर्ने मौसम अनुसारको बिपत ब्यबस्थापनको पुर्ब तयारिमा स्थानीय तहहरुको चासो नजादा नागरिक हरुले ज्यान समेत गुमाउनु पर्ने घटना भएको पाइन्छ ।

 196 total views,  2 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

फेरि होला त ? लकडाउन के भन्छन विशेषज्ञ

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

भोजपुरमा बोलेरोले किच्दा घटनास्थलमै चालकको मृत्यु

प्रकाशित मिती : २०७७ पुष १० गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

भोजपुरमा संसद बिगटन विरुद्ध महिलासंघको प्रदर्शन

प्रकाशित मिती : २०७७ फागुण ९ गते , आइतबार

संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला

प्रकाशित मिती : २०७७ फागुण ११ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: