. धरान बाट भोजपुर आउदै गरेको बसले किच्दा १ जनाको मृत्यु::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ पुष ९ गते , बिहिबार

धरान बाट भोजपुर आउदै गरेको बसले किच्दा १ जनाको मृत्यु


प्रदेश न १ को पुर्बी पहाडी जिल्ला धनकुटा नगरपालिका -७ स्थित जिरोपइन्ट कोशी राजमार्गमा आज बिहान बसले किच्दा एक महिलाको मृत्यु भएको छ । बिहान करिब ८:३० बजे धरान देखि भोजपुर जादै गरेको को .१.ख. ४०४७ नम्बरको यात्रुबाहक बसले किच्दा धनकुटा -९ रुद्रबारीकि अन्दाजी ४५ बर्षिय गुणा राइको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख गोबिन्द अधिकारिले जानकारी दिनुभयो ।

प्रहरिका अनुसार मृतक राई धनकुटाको बिहिबारे हटिया जान रुद्रबारी बाट सोही बसमा चडेर आएकी थिइन। बस बाट उत्रिए पछि सोही बसको पछाडिको चक्काले किच्दा मृत्युु भएको अनुमान गरिएको छ । `बस बाट उत्रिए पछि बस अगाडि बढ्ने क्रममा पछाडीको चक्काले किचेर उनको मृत्यु भएको अधिकारिको आशन्का छ । बस र चालकलाइ नियन्त्रणमा लिइएर घटनाको बिषयमा थप अनुसन्धान गर्दछौं ´प्रहरी अधिकारिले भने ।

घटना पछि बस र चालक धनकुटा -९ मुलघाटका ३० बर्षिय नवीन लिम्बुलाइ प्रहरिले नियन्त्रणमा लिइएको छ । मृतक राइको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल घनकुटा लगिएको छ ।

 288 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

भोजपुरमा घरगोठमा आगलागी करिब तिन लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

आफू बाँचेपो रिपोर्टिङ गरिन्छ

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

इटहरी र खनार बिचमा सवारी दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: