. प्रदेश १ को विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ मंसिर १६ गते , मंगलबार

प्रदेश १ को विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु


प्रदेश १ का विभिन्न स्थानमा भएको सवारी साधन दुर्घटनामा परि ५ जनाको ज्यान गएको छ ।

ज्यान जाने मा मोरङको ग्रामथान गाउपालिका १ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अन्यन्त्रीत भैइ दुर्घटना हुदा सोही ट्याक्टरका सहचालक बुढी गङ्गागाउँपालिका १ का ४० बर्षिय गुरुचन्द ऋषिदेबको घटना स्थलमै मृत्यु भएको हो ।

यसै गरि मोरङको बिराटनगर महानगरपालिका ९ मा मोटरसाइकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । को १२ प ३६५ नम्बरको मोटरसाइकल बुद्धचोकमा अचानक दुर्घटना हुदा मोटरसाइकलमा सवाए रहेकि बिराटनगर १५ कि मनकामना झाकाको ज्यान गएको हो ।

यस्तै झापाको दमक नगरपालिका ४ ताराबारिमा मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय तुलसी धिमालको ८ बर्षिय छोरा जेनिस धिमाललाई ठक्कर दिदा घाइते बनेका बालकको ज्यान गएको छ ।

यसै गरि इलामको फाकफोकथुन गाउँपालिका ५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटना हुदा २ जनाको धटना स्थलमा नै ज्यान गएको छ ।

पाँचथरको रबिबाट तरकारी बोकेर इलाम आउँदै गरेको को २ च १५ नम्बरको पिकअप अन्यत्रित भइ थुम्का भिर बाट अन्दाजी ५०० मिटर जति तल खसेर दुर्घटना हुदा माइ नगरपालिका ९का ४० बर्षिय नवीन लिम्बु र इलाम नगरपालिका ११ का ३० बर्षिय नवीन तामाङको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलयलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यलय बिराटनगरका असही हेमराज धमलाले जानकारी दिनु भयो ।

 291 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

कक्षा १२ को परिक्षा मिति तोकियो रुटिङ सहित

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

झापामा अक्सिजन प्लान्टला लागि आएको ३ करोड रुपैया फ्रीज

प्रकाशित मिती : २०७८ श्रावण २८ गते , बिहिबार

विचौलियामा संलग्न थप १० जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

सिफारिस

आज नेपालमा २ चोटि भुकम्प गएको छ

प्रकाशित मिती : २०७८ बैसाख १५ गते , बुधबार

एक्कै परिवारका ४६ जना बाबुको क्रिया गर्दै

प्रकाशित मिती : २०७८ श्रावण १९ गते , मंगलबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: